लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रूपमा फाल्न थालेको करिब दुई दशक भयो। जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारेका थिए। तर फोहर त...
लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा पहिलो आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ। १२ औं विश्वविद्यालय सभाबाट पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो।
जनप्रतिनिधिले चाडपर्व खर्च लिएको बारे सर्वत्र चर्चा भइरहँदा लुम्बिनी प्रदेशमा भने विगतदेखि नै चाडपर्वका नाममा खर्च दिने व्यवस्था नभएको सरकारले जनाएको छ।
दसैं नजिकै आएको बेला पाल्पामा कोरोना संक्रमण समुदाय तहमै फैलन थालेको छ। लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सुरक्षामा लापरवाही र मानिसहरुको आवतजावत बढ्न थालेपछि कोरोना संक्रमण गाउँ गाउँमा देखिन थालेको छ।
प्रदेशसभाको दुई तिहाई मतले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र (भालुवाङ) पारित गर्यो। प्रदेशका १२ वटै जिल्लाको भोगौलिक दूरी र ‘भर्जिनल्याण्ड’ मा राजधानी शहरको विकास गर्ने दलिलका सा...