वीरबहादुर वली वीरबहादुर वली
२०८१ को विश्व :  युद्ध, विपत्त, निर्वाचन र एआईको उदय वर्ष
अन्तर्राष्ट्रिय
Clock ०१ वैशाख २०८२ | ७ मिनेट पाठ
२०८१ को विश्व : युद्ध, विपत्त, निर्वाचन र एआईको उदय वर्ष
उनले अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरे, अवैध रूपमा बस्ने विदेशी नागरिकहरूलाई फिर्ता पठाउने नीति अघि बढाए।
Whatsapp
खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस्सा!'
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०८१ | ७ मिनेट पाठ
खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरिएभन्दा ठीक उल्टो परिणामसहित समाप्त भएको छ।
Whatsapp
ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा
अन्तर्राष्ट्रिय
Clock ०२ फागुन २०८१ | ५ मिनेट पाठ
ट्रम्प फकाउने मोदीको प्रयास असफल, यी हुन चर्चाका ९ बुँदा
अमेरिका भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगत रूपमा सफल देखिए पनि भारतका लागि कुनै ठोस लाभ नदेखिएको टिप्पणी भइरहेको छ।
Whatsapp
१५ महिनापछि रोकिँदै गाजाको बारुदी बर्बरता: होला त दिगो शान्ति कायम ?
अन्तर्राष्ट्रिय
Clock ०३ माघ २०८१ | ८ मिनेट पाठ
१५ महिनापछि रोकिँदै गाजाको बारुदी बर्बरता: होला त दिगो शान्ति कायम ?
गाजा युद्धको समाप्ति एक महत्त्वपूर्ण मोड हो। तर यसले सबै समस्याहरू एकैसाथ हल हुनसक्ने अवस्था भने छैन।
Whatsapp
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल: विस्तारवादी सोच, विश्व शान्तिको लागि खतरा
अन्तर्राष्ट्रिय
Clock २७ पौष २०८१ | ८ मिनेट पाठ
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल: विस्तारवादी सोच, विश्व शान्तिको लागि खतरा
अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित दोस्रो कार्यकालमा उनको विस्तारवादी सोच पछ्याउने प्रष्ट देखिन्छ। उनको यो विचारले विश्व स्थिरता, सार्वभौमसत्ता र कानूनी शासनको बारेमा गम्भीर चिन्ता...
Whatsapp
२०२४ मा धरतीबाट बिदा भएका प्रसिद्ध १२ व्यक्तिहरू
अन्तर्राष्ट्रिय
Clock १७ पौष २०८१ | ६ मिनेट पाठ
२०२४ मा धरतीबाट बिदा भएका प्रसिद्ध १२ व्यक्तिहरू
नयाँ वर्षको पूर्व सन्ध्यामा अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले विश्वलाई अलबिदा गरे।
Whatsapp
युद्धको भुमरीमा २०२४ः विश्व शान्ति झन् कठिन
अन्तर्राष्ट्रिय
Clock १६ पौष २०८१ | ५ मिनेट पाठ
युद्धको भुमरीमा २०२४ः विश्व शान्ति झन् कठिन
यही कारण २०२४लाई युद्धको वर्ष भनेर धेरैले टिप्पणी गरिरहेका छन्। अर्कातिर, पूर्वी एसियामा उत्तर कोरिया र दक्षिण कोरियाबिचको द्वन्द्व झन् कठिन मोडमा आइपुगेको छ। चीनले ताइवानमाथि थप दबाब बढाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस