वीरबहादुर वली वीरबहादुर वली
बिहार विधानसभा निर्वाचन : लालु-नीतिश युगमाथि भारी पर्लान् पिके ?
अन्तर्राष्ट्रिय
Clock ०३ साउन २०८२ | ८ मिनेट पाठ
बिहार विधानसभा निर्वाचन : लालु-नीतिश युगमाथि भारी पर्लान् पिके ?
दशकौँदेखि पुराना दलहरूको वरिपरि घुमेको बिहारको राजनीतिमा प्रशान्त किशोरको जन सुराजले नयाँ सम्भावनाको ढोका खोलेको छ।
Whatsapp
‘मराठी भाषाको रक्षामा दुई दशक दुस्मन बनेका ठाकरे दाजुभाइको ऐतिहासिक एकता’
अन्तर्राष्ट्रिय
Clock २४ असार २०८२ | ७ मिनेट पाठ
‘मराठी भाषाको रक्षामा दुई दशक दुस्मन बनेका ठाकरे दाजुभाइको ऐतिहासिक एकता’
शिवसेनाको विरासतको लडाइमा दुई दशक शत्रु बनेका दाजुभाइ उद्धव ठाकरे (शिवसेना–उद्धव बालासाहेब ठाकरे) र राज ठाकरे (महाराष्ट्र नवनिर्माण सेना–एमएनएस) मराठी भाषा जोगाउने साझा लक्ष्यका साथ एक मञ्चमा उभिए।
Whatsapp
अहमदावाद त्रासदीले सम्झाएका विश्वका १८ ठुला विमान दुर्घटना
अन्तर्राष्ट्रिय
Clock ०४ असार २०८२ | ७ मिनेट पाठ
अहमदावाद त्रासदीले सम्झाएका विश्वका १८ ठुला विमान दुर्घटना
एकैसाथ यति ठुलो संख्यामा मानवीय हताहती भएको यो विमान दुर्घटनालाई पछिल्लो दशककै सबैभन्दा घातक दुर्घटना मानिएको छ।
Whatsapp
ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
अन्तर्राष्ट्रिय
Clock २४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
मस्कले सामाजिक सञ्जाल एक्समार्फत विधेयकविरुद्ध अभियान चलाउँदै ‘यो विधेयक रोक्न’ आह्वान गरिरहेका छन्।
Whatsapp
इमरान र सेना बिचको द्वन्द्व:  जंगली कानुन कि सत्ताको खेल?
अन्तर्राष्ट्रिय
Clock १४ जेष्ठ २०८२ | १३ मिनेट पाठ
इमरान र सेना बिचको द्वन्द्व: जंगली कानुन कि सत्ताको खेल?
इमरानले हालै जेलबाट जारी गरेको बयानमा मुनीरलाई ‘फिल्ड मार्सल’को सट्टा ‘बादशाह’ को उपाधि सुहाउने र देशमा ‘जंगलको कानुन’ लागु रहेकै भनेर कटाक्ष गरेका छन्।
Whatsapp
‘डिलमेकर’ हुटहुटीमा डोनाल्ड ट्रम्प
अन्तर्राष्ट्रिय
Clock ०६ जेष्ठ २०८२ | ९ मिनेट पाठ
‘डिलमेकर’ हुटहुटीमा डोनाल्ड ट्रम्प
कश्मीरको तनावग्रस्त विवाद, गाजा युद्ध र रुस–युक्रेन युद्धमा उनले शान्ति स्थापना गर्न चाहेको स्पष्ट देखिन्छ। युद्धविरामदेखि क्यानडा, चीन, इरानलगायत मुलुकसँगको व्यापारिक तनाव समाधानमा पनि ट्रम्पको चासो...
Whatsapp
भारत र पाकिस्तान संवादको आवश्यकता : नेपालले यसरी खेल्न सक्छ भूमिका
ब्लग
Clock २६ वैशाख २०८२ | ७ मिनेट पाठ
भारत र पाकिस्तान संवादको आवश्यकता : नेपालले यसरी खेल्न सक्छ भूमिका
लामो समयसम्म शत्रुतापूर्ण सम्बन्ध राख्ने देशहरूले संवाद र सहकार्यमार्फत शान्ति र समृद्धि हासिल गरेका धेरै उदाहरणहरू छन्।
Whatsapp
ट्रम्पको दोस्रो इनिङ : हनिमुन पिरियडमै  हल्लियो विश्व
अन्तर्राष्ट्रिय
Clock २० वैशाख २०८२ | ९ मिनेट पाठ
ट्रम्पको दोस्रो इनिङ : हनिमुन पिरियडमै हल्लियो विश्व
एक हप्तापछि चीनबाहेक सबै देशका लागि ९० दिनको लागि कर स्थगन भयो। चीनबाट आयातमा कर ३४ प्रतिशतबाट १४५ प्रतिशत पुर्‍याइयो।
Whatsapp
चिसो जम्मू–कश्मीरको तातो इतिहास: भारत–पाकिस्तान बिचको अन्तहीन तनाव
अन्तर्राष्ट्रिय
Clock १६ वैशाख २०८२ | १० मिनेट पाठ
चिसो जम्मू–कश्मीरको तातो इतिहास: भारत–पाकिस्तान बिचको अन्तहीन तनाव
भारत र पाकिस्तानबिचको तनाव कश्मीर विवाद, सीमा पार आतङ्कवाद र भूराजनीतिक प्रतिस्पर्धाबाट आएको छ। सन् १९४७ को विभाजनपछि दुवै देशले चार ठुला युद्ध (सन् १९४७-४८, १९६५, १९७१ र १९९९) र तमाम साना झडपको अनुभव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस