सीमा मुद्दाका सन्दर्भमा सापकोटाले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालको दाबीलाई बलियो बनाउन प्रभावकारी कूटनीतिक र राजनीतिक संवाद आवश्यक रहेको बताए।
अमेरिकाको दबाब बढेपछि भारत चीनसँग नजिकिन थालेको चर्चा छ। हालै चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमण र निकट भविष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण यसका संकेत हुन्।
मध्यपूर्वको सानो भूभाग गाजा विश्वभर सधैं चर्चाको केन्द्रमा छ । इजरायल र हमासबिचको लडाइँ केवल जमिनको झगडा होइन, यो पहिचान, स्वतन्त्रता र बाँच्ने अधिकारको संघर्ष पनि हो ।
दुई दशकअघि नेपाली पासपोर्टको स्थान विश्वमा बेग्लै थियो। यहाँसम्म कि सन् २००६ मा हेनली पासपोर्ट इन्डेक्समा नेपाल ७६औँ स्थानमा थियो। जुन छिमेकी चीनको ७८औँ स्थानभन्दा बलियो थियो।