धनबल राई धनबल राई
दुई राप्रपाबीच एकताको तीव्र प्रयास
राजनीति
Clock २४ पौष २०८१ | ३ मिनेट पाठ
दुई राप्रपाबीच एकताको तीव्र प्रयास
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताको प्रयास सुरु भएको छ।
Whatsapp
संविधान संशोधन : कांग्रेस-एमालेलाई राष्ट्रियसभा 'घाँडो'!
राजनीति
Clock २३ पौष २०८१ | ३ मिनेट पाठ
संविधान संशोधन : कांग्रेस-एमालेलाई राष्ट्रियसभा 'घाँडो'!
जबकि, गत असार १७ गते मध्यराति सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन बनाउने निर्णय गरेको एमालेले संविधान संशोधन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
Whatsapp
केका लागि नजिकिँदैछन् मधेसकेन्द्रित दल ?
राजनीति
Clock २२ पौष २०८१ | ५ मिनेट पाठ
केका लागि नजिकिँदैछन् मधेसकेन्द्रित दल ?
अनेकन् फुटपछि राष्ट्रिय राजनीतिमा रक्षात्मक बनिरहेका मधेस तथा पहाडी जनजातिकेन्द्रित दलहरू संविधान संशोधनको एजेन्डा उधिनिएसँगै नजिकिन थालेका छन्।
Whatsapp
निधि, सिंह र कोइरालाको दोस्रो 'ट्रायलग' : तीनमध्ये एकको नाम छान्न कसरत!
राजनीति
Clock १७ पौष २०८१ | ४ मिनेट पाठ
निधि, सिंह र कोइरालाको दोस्रो 'ट्रायलग' : तीनमध्ये एकको नाम छान्न कसरत!
नेपाली कांग्रेसका नेतात्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाबीच बुधबार (आज) दोस्रो 'ट्रायलग' भयो। यसलाई उनीहरूले 'लञ्च मिटिङ' पनि भन्दछन्।
Whatsapp
महापतन प्रसङ्ग र चन्दको यूटर्न !
राजनीति
Clock १६ पौष २०८१ | ५ मिनेट पाठ
महापतन प्रसङ्ग र चन्दको यूटर्न !
रोचकचाहिँ के भने चन्द आफैँले 'महापतन' पुस्तक प्रकाशन गरेका छन्, जहाँ उनको सटिक कथन छ, 'संसद्‌वादी दलसँग एउटै कित्तामा उभिनु महापतनको बाटोमा जानु हो।'
Whatsapp
भीम रावलको पार्टी र नेपाली कांग्रेस बीपीबीच एकता हुने !
राजनीति
Clock १५ पौष २०८१ | ३ मिनेट पाठ
भीम रावलको पार्टी र नेपाली कांग्रेस बीपीबीच एकता हुने !
पार्टी घोषणा यही मितिमा हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको रावलको सचिवालय सदस्य एकिन्द्र कुँवर बताउँछन्।
Whatsapp
स्वर्णिमको योजना: संसदीय दलको नेतामा दाबी नगर्ने, महाधिवेशनबाट नेतृत्वमा नजर
राजनीति
Clock १४ पौष २०८१ | ३ मिनेट पाठ
स्वर्णिमको योजना: संसदीय दलको नेतामा दाबी नगर्ने, महाधिवेशनबाट नेतृत्वमा नजर
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेता अब को बन्छ भन्ने चासो सुरु भएको छ...
Whatsapp
नयाँ पार्टी खोल्ने मनस्थितिमा भीम रावल !
राजनीति
Clock ११ पौष २०८१ | २ मिनेट पाठ
नयाँ पार्टी खोल्ने मनस्थितिमा भीम रावल !
नेकपा (एमाले) ले निष्कासित गरेसँगै डा. भीम रावलले नयाँ पार्टी खोल्नेबारे छलफल अगाडि बढाएका छन् ।
Whatsapp
संविधान संशोधन : दुई विकल्पमा छलफल
राजनीति
Clock ०९ पौष २०८१ | ३ मिनेट पाठ
संविधान संशोधन : दुई विकल्पमा छलफल
सरकारसम्बद्ध दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले पूर्वनिर्धारित समझदारीअनुरूप संविधान संशोधनको मुद्दामा प्रवेश गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस