पार्टी विधानअनुरूप बहालवाला सभापति शेरबहादुर देउवा अब पुन: सभापतिका उम्मेदवार बन्न पाउँदैनन्। तर, यति कुरा- उनले जसलाई समर्थन जनाउँछन्, त्यो पार्टी सभापति बन्छ। १४औं महाधिवेशनपछि अझ आफूअनुकूल पार्टी ब...
राजा र राजावादीहरूको सक्रियता बढेको छ। पछिल्लो प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दृश्य-सन्देश जारी गरेका पूर्वराजा ज्ञानेन्द्रले त्यागलाई कमजोरी नठान्न चेतावनी दिँदै देश बचाउनका लागि आफूलाई साथ दिन जन...
आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले संसद् भवन बाहिर नयाँ सरकार गठनबारे छलफल सुरु भएको बताए। गणतन्त्रवादी दलहरूको सहभागितामा 'राष्ट्रिय सरकार'बन्ने उ...
मैले केही लेखिपठाउनुस् भनेर गरेको आग्रहको पछिल्तिर धनाले लेखेकी छन्- 'मैले धेरै केही सोच्नै सकिनँ, बुदाँमा यति नै पठाएँ, बाँकी तपाईंको जिम्मामा छाडेँ।'
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बीचमा भेटघाट भइरहन्छ। भनिन्छ- उनीहरू पार्टी एकताबारे गफिन्छन् र एकताको निर्णयमा पनि पुगिसकेका छन्।