पछिल्लो संसदीय निर्वाचनमा अनपेक्षित रूपमा राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद थप उकालिएको छ। मुख्यत: अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद ब...
अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ।