डेडिकेटेड ट्रंकलाइनको विवादमा उद्योगी र प्राधिकरणबीच जुहारी चलेपछि सरकारले समस्या समाधान गर्न आयोग गठन गरेको थियो। आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको थिएन।
थाई एयर एसियाले थाइल्यान्ड, भितयनाम, कम्बोडियामा उडान भर्ने भएकाले ती मुलुकका पर्यटक गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएकाले उडानले निरन्तरता पाउने विश्वास लिइएको छ ।
मुलुकमा पछिल्लोपटक बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएको छ। बाढीपहिरो र डुबानका कारण पूर्वाधार र कृषितर्फ करिब १७ अर्ब रुपैयाँबराबरको क्षति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
चाडपर्वलाई लक्षित गरेर वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले सघन...
अविरल वर्षापछि आएको बाढीले करिब ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ भएको छ।