दिलीप पौडेल दिलीप पौडेल
जलविद्युतकाे सेयरमा विपन्नको पहुँच
अर्थ
Clock १८ मंसिर २०८१ | ४ मिनेट पाठ
जलविद्युतकाे सेयरमा विपन्नको पहुँच
जलविद्युत् आयोजनामा विपन्न नागरिकको पहुँच बढाउन सरकारले बिना धितो सहुलियत दरमा कर्जा दिने भएको छ।
Whatsapp
‘वार्षिक सवा खर्बको आइटी सेवा निर्यात, तीन खर्बको लक्ष्य’
अर्थ
Clock १६ मंसिर २०८१ | ३ मिनेट पाठ
‘वार्षिक सवा खर्बको आइटी सेवा निर्यात, तीन खर्बको लक्ष्य’
इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्रमा अवसर बढ्दै गएको छ।
Whatsapp
चार महिनामै चार अर्बको गलैंचा निर्यात
अर्थ
Clock १० मंसिर २०८१ | ४ मिनेट पाठ
चार महिनामै चार अर्बको गलैंचा निर्यात
मुलुकमा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा गलैंचा (कार्पेट) उद्योगले भने आशा जगाएको छ।
Whatsapp
वैदेशिक व्यापारमा सुधार
अर्थ
Clock ०८ मंसिर २०८१ | ३ मिनेट पाठ
वैदेशिक व्यापारमा सुधार
लामो समयपछि मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ।
Whatsapp
त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै निगम
अर्थ
Clock ०६ मंसिर २०८१ | ५ मिनेट पाठ
त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै निगम
नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।
Whatsapp
९४ हजार ऋणी कालोसूचीमा
समाज
Clock ०३ मंसिर २०८१ | ३ मिनेट पाठ
९४ हजार ऋणी कालोसूचीमा
मुलुकमा व्यावसायिक वातावरण बिग्रिँदा उद्योगी, व्यवसायी धमाधम कालोसूचीमा पर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा ९४ हजार ऋणी कालोसूचीमा परेका छन्।
Whatsapp
तातो कफीको ठिहिर्‍याउँदो यथार्थ
अर्थ
Clock ०२ मंसिर २०८१ | ४ मिनेट पाठ
तातो कफीको ठिहिर्‍याउँदो यथार्थ
स्वदेशमा उत्पादनको प्रचुर सम्भावना भएर पनि नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको छ।
Whatsapp
४० मेगावाट  बाङ्लादेश निर्यात: विद्युत् व्यापारमा नेपालको फड्को
अर्थ
Clock ०१ मंसिर २०८१ | ६ मिनेट पाठ
४० मेगावाट बाङ्लादेश निर्यात: विद्युत् व्यापारमा नेपालको फड्को
नेपालले विद्युत् निर्यातमा ऐतिहासिक फड्को मारेको छ। कुनै बेला चरम लोडसेडिङ खेपेको नेपालले भारतमा मात्र नभएर तेस्रो मुलुक बाङ्लादेशमा पनि विद्युत् निर्यात सुरु गरेको छ।
Whatsapp
चिनियाँ कम्पनीको लापर्बाही: नारायणगढ-बुटवल सडक अलपत्र
समाज
Clock ३० कार्तिक २०८१ | २ मिनेट पाठ
चिनियाँ कम्पनीको लापर्बाही: नारायणगढ-बुटवल सडक अलपत्र
चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले करिब एक सय १३ किलोमिटर लामो बुटबल–नारायणगढ सडक स्तरोन्नति कार्य अलपत्र परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस