सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने नीतिमार्फत आर्थिक पुनरुत्थानका लागि सहुलियत कर्जामा ११ करोड ५९ अर्ब ब्याज अनुदानका लागि बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारको खर्च गर्ने क्षमता कमजोर हुँदै जाँदा वैदेशिक सहायता घट्दै गएको छ। आन्तरिक स्रोत परिचालन बढ्दै गई वैदेशिक सहायतामाथिको निर्भरता क्रमश: कम हुँदै गएकाले सहायता घटेको हो।
लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ्दै गएको छ। नेपाल राष्ट्र बैंककाअनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब ५१ अर्ब रुपैयाँ पुगेको छ।
युवा वैदेशिक रोजगारीमा गएपछि रेमिटेन्स आप्रवाहमा भएको वृद्धि, पर्यटकबाट हुने विदेशी मुद्रा आम्दानी, वैदेशिक सहायता तथा ऋण, निर्यातबाट प्राप्त विदेशी मुद्रा, आयातमा भएको तुलनात्मक नियन्त्रणलगायत कारणले...
अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन भने करिब नौ म...