विनोद सुवेदी विनोद सुवेदी
कोशी प्रदेशमा डिजिटल भुक्तानी सेवा सुरु
समाज
Clock २३ साउन २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशमा डिजिटल भुक्तानी सेवा सुरु
मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर प्रदेशको सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवामार्फत विभिन्न स्वास्थ्य जाँचहरू गराए।
Whatsapp
कोशीका एघार जिल्लामा फैलियो लम्पी स्किन : २२ हजार पशु संक्रमित
अर्थ
Clock २२ साउन २०८२ | २ मिनेट पाठ
कोशीका एघार जिल्लामा फैलियो लम्पी स्किन : २२ हजार पशु संक्रमित
असारदेखि फैलिएको संक्रमणका कारण ६३७ पशु मरेका छन् । दुई वर्ष पहिले पनि कोशी प्रदेशका लम्पी स्किन रोगले प्रकोपकै रुप लिएको निर्देशनालयले जनाएको छ ।
Whatsapp
विगतका व्यवहारले ऋण लिन डराउनुपर्ने अवस्था छ : अध्यक्ष अग्रवाल
अर्थ
Clock २० साउन २०८२ | २ मिनेट पाठ
विगतका व्यवहारले ऋण लिन डराउनुपर्ने अवस्था छ : अध्यक्ष अग्रवाल
नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विगतका गलत नीतिगत व्यवस्थाले ब्याजदर सस्तो हुँदा पनि ऋण लिन उद्योगी व्यवसायीले आँट गर्न नसकेको बताएका छन्।
Whatsapp
कोशीमा ८९ प्रतिशत रोपाइँ सकियो
समाज
Clock १९ साउन २०८२ | १ मिनेट पाठ
कोशीमा ८९ प्रतिशत रोपाइँ सकियो
प्रदेशका उच्च पहाडी जिल्लाहरू मध्ये सोलुखुम्बुमा ९४.९६ प्रतिशत रोपाइँ सकिएको छ ।
Whatsapp
कोशीमा लिम्बु र मैथिली भाषालाई सरकारी मान्यता, नयाँ विधेयक स्वीकृत
समाज
Clock १७ साउन २०८२ | १ मिनेट पाठ
कोशीमा लिम्बु र मैथिली भाषालाई सरकारी मान्यता, नयाँ विधेयक स्वीकृत
यस्तै बैठकले प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको छ।
Whatsapp
‘स्ट्रीट फुड’ व्यवस्थित गर्ने कानुन बनाउन माग
राजनीति
Clock १४ साउन २०८२ | १ मिनेट पाठ
‘स्ट्रीट फुड’ व्यवस्थित गर्ने कानुन बनाउन माग
कोशी प्रदेशका ठूला सहरमा स्ट्रीट फुडका लागि कानुन निर्माण गरेर छुट्टै स्थानको व्यवस्था गर्न उनले माग गरिन् ।
Whatsapp
कोशीमा अब महिला भएको प्रमाणित गर्नुपर्दैन : मन्त्री भण्डारी
राजनीति
Clock १३ साउन २०८२ | १ मिनेट पाठ
कोशीमा अब महिला भएको प्रमाणित गर्नुपर्दैन : मन्त्री भण्डारी
बैठकमा मन्त्री भण्डारीले यातायात कार्यालयहरूमा स्वास्थ्य परीक्षणका नाममा मनपरी रकम असुली गरिएपछि साउन १ गतेदेखि सरकार आफैँले चिकित्सक खटाएको जानकारी दिए।
Whatsapp
खडेरी प्रभावित किसानलाई राहत दिन माग
राजनीति
Clock १३ साउन २०८२ | १ मिनेट पाठ
खडेरी प्रभावित किसानलाई राहत दिन माग
उनले भनिन्, ‘कोशी प्रदेशका सुख्खाग्रस्त क्षेत्रको अनुगमन गरी तत्काल पीडित किसानलाई राहतको व्यवस्था गरियोस् ।’
Whatsapp
कोशीमा ८० प्रतिशत रोपाइँ सकियो
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
कोशीमा ८० प्रतिशत रोपाइँ सकियो
गत वर्ष साउन ११ गतेसम्म ८६.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यो वर्ष ६ प्रतिशतले रोपाइँ कम भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस