गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्चले दिएको परमादेश पूर्वाग्राही रहेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताले विराटनगरमा विरोध प्रदर्शन गरेका छन्।
प्रबन्ध निर्देशक ज्ञवालीले ‘कपी-पेस्ट’ र ‘हस्सल’ मानसिकताबाट माथि उठेर दीर्घकालीन संस्था निर्माण गर्न र देशको भविष्यबारे सोच्न युवा पुस्तालाई आग्रह पनि गरिन्।
देशबाट युवा पलायनको दर बढिरहेका बेला उद्यमी तथा व्यावसायिक व्यक्तित्वहरूले युवालाई स्वदेशमै रोक्न हल्लाभन्दा सार्थक पहल र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।