विनोद सुवेदी विनोद सुवेदी
भाषा सम्बन्धी विधेयक समितिमा पठाइयो
राजनीति
Clock १५ भदौ २०८२ | १ मिनेट पाठ
भाषा सम्बन्धी विधेयक समितिमा पठाइयो
आजको प्रदेशसभा बैठकले उक्त विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने निर्णय गरेको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
Whatsapp
बेपत्ताको सम्झनामा दीप प्रज्वलन
समाज
Clock १४ भदौ २०८२ | १ मिनेट पाठ
बेपत्ताको सम्झनामा दीप प्रज्वलन
बलपूर्वक बेपत्ता पारिएका नागरिकको १५ औं अन्तराष्ट्रिय दिवसका अवसरमा विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन गरिएको छ।
Whatsapp
प्रदेशसभा बैठक बस्दै, सञ्चार विधेक पेस नहुने
राजनीति
Clock १३ भदौ २०८२ | १ मिनेट पाठ
प्रदेशसभा बैठक बस्दै, सञ्चार विधेक पेस नहुने
गत माघ १८ गते प्रदेश सभामा दर्ता भएर पेस गरिएको विधेक विधान समितिमा छलफलपछि प्रतिवेदन समेत प्रदेश सभामा प्रस्तुत भइसकेको छ।
Whatsapp
जनार्दनबारे दाहालको टिप्पणी: एकजनाले नपत्याउँदैमा पार्टीको इतिहास रोकिँदैन
राजनीति
Clock १२ भदौ २०८२ | १ मिनेट पाठ
जनार्दनबारे दाहालको टिप्पणी: एकजनाले नपत्याउँदैमा पार्टीको इतिहास रोकिँदैन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माको अभिव्यक्तिप्रति टिप्पणी गर्दै एकजना व्यक्तिले नपत्याउँदैमा पार्टीको लामो आन्दोलन र इतिहास नरोकिने बताएका छन्।
Whatsapp
दाहाल भन्छन्- पूर्वराष्ट्रपति मेयरमा पनि उठ्न मिल्छ
राजनीति
Clock १२ भदौ २०८२ | १ मिनेट पाठ
दाहाल भन्छन्- पूर्वराष्ट्रपति मेयरमा पनि उठ्न मिल्छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन संवैधानिक रूपमा कुनै बाधा नपर्ने बताएका छन्।
Whatsapp
आमसञ्चार विधेयकविरुद्ध कोशीका पत्रकार आन्दोलित
राजनीति
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
आमसञ्चार विधेयकविरुद्ध कोशीका पत्रकार आन्दोलित
महासंघले उक्त विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहरसमेत गरेको छ ।
Whatsapp
लक्ष्य अनुसार भएन विराटनगर भन्सार कार्यालयको काम
अर्थ
Clock ०७ भदौ २०८२ | १ मिनेट पाठ
लक्ष्य अनुसार भएन विराटनगर भन्सार कार्यालयको काम
विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको ७८ दशमलव १४ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
Whatsapp
विराटनगरमा प्रहरी-पत्रकार घम्साघम्सी
समाज
Clock ०६ भदौ २०८२ | १ मिनेट पाठ
विराटनगरमा प्रहरी-पत्रकार घम्साघम्सी
शुक्रबार कोशी प्रदेशसभा परिषरमा विधेयकको विरोधमा पत्रकारहरू धर्ना बसेपछि केही बेर प्रहरीसँग घम्साघम्सी समेत भएको छ।
Whatsapp
युवा पलायन रोक्न नसके ठूलो संकट आउँछ: भण्डारी
राजनीति
Clock ०२ भदौ २०८२ | १ मिनेट पाठ
युवा पलायन रोक्न नसके ठूलो संकट आउँछ: भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई स्वदेशमै रोक्न नसके देशले ठूलो संकट व्यहोर्ने चेतावनी दिएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस