विनोद सुवेदी विनोद सुवेदी
कोशी प्रदेशसभा खण्डहर, अस्थायी भवन पनि खरानी
समाज
Clock ३० भदौ २०८२ | २ मिनेट पाठ
कोशी प्रदेशसभा खण्डहर, अस्थायी भवन पनि खरानी
जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले कोशी प्रदेशसभा भवन पूर्ण रूपमा खण्डहरमा परिणत भएको छ।
Whatsapp
विराटनगरको भाटभटेनीमा पनि मानव कंकाल भेटियो
समाज
Clock ३० भदौ २०८२ | १ मिनेट पाठ
विराटनगरको भाटभटेनीमा पनि मानव कंकाल भेटियो
जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट एक मानव कंकाल फेला परेको छ।
Whatsapp
जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवा अनिश्चितकालका लागि स्थगित
राजनीति
Clock २९ भदौ २०८२ | १ मिनेट पाठ
जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवा अनिश्चितकालका लागि स्थगित
कार्यालयको महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका कारण सेवाग्राही लक्षित सेवाहरू स्थगित गरिएको कार्यालयले जनाइएको छ ।
Whatsapp
बाल सुधार गृहबाट २५३ बालक भागे
समाज
Clock २५ भदौ २०८२ | १ मिनेट पाठ
बाल सुधार गृहबाट २५३ बालक भागे
बुधवार बिहान बाल सुधार गृहबाट २५३ बालक भागेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
Whatsapp
विराटनगरमा शोक बिदा
समाज
Clock २४ भदौ २०८२ | १ मिनेट पाठ
विराटनगरमा शोक बिदा
जेन-जीको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले आज शोक बिदा दिएको छ।
Whatsapp
संविधान संशोधन सर्वदलीय सहमतिबिना हुँदैन : देउवा
राजनीति
Clock २१ भदौ २०८२ | १ मिनेट पाठ
संविधान संशोधन सर्वदलीय सहमतिबिना हुँदैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय सहमतिबिना संविधान संशोधन नहुने बताएका छन्।
Whatsapp
राजधानी केन्द्रित आन्दोलनको तयारीमा छौं : अध्यक्ष महतो
राजनीति
Clock १७ भदौ २०८२ | १ मिनेट पाठ
राजधानी केन्द्रित आन्दोलनको तयारीमा छौं : अध्यक्ष महतो
महतोले नाम मात्रको संघीयताले मधेसी, जनजाती, आदिवासी पिछाडि पारिएका समुदायको माग सम्बोधन गर्न नसकेको धारणा राखे ।
Whatsapp
कोशी प्रदेश लगानीको उत्कृष्ट गन्तव्य: अध्यक्ष राउत
राजनीति
Clock १७ भदौ २०८२ | १ मिनेट पाठ
कोशी प्रदेश लगानीको उत्कृष्ट गन्तव्य: अध्यक्ष राउत
नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा वातावरण र सामाजिक सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको...
Whatsapp
अहिलेको संघीयता नक्कली: अध्यक्ष यादव
राजनीति
Clock १६ भदौ २०८२ | २ मिनेट पाठ
अहिलेको संघीयता नक्कली: अध्यक्ष यादव
यादवले अधिकार प्राप्तिका लागि विगत देखि नै आन्दोलनहरू भइरहे पनि ती आन्दोलनहरू पूर्ण प्रभावकारी नभएको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस