जेन-जीको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले आज शोक बिदा दिएको छ।
महानगरपालिकाले आज सूचना प्रकाशित गरी आज शोक बिदा दिएको जनाएको हो। विज्ञप्तिमा महानगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा सञ्चालन नहुने जनाएको छ।