विनोद सुवेदी विनोद सुवेदी
आर्थिक गतिविधि बढाउन व्यवसायको लागत घटाउनुपर्छः अर्थमन्त्री खनाल
अर्थ
Clock ०८ असोज २०८२ | १ मिनेट पाठ
आर्थिक गतिविधि बढाउन व्यवसायको लागत घटाउनुपर्छः अर्थमन्त्री खनाल
मन्त्री खनालले देशको विकासकालागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।
Whatsapp
सेवा सञ्चालनका लागि कार्यालय सामग्री हस्तान्तरण
राजनीति
Clock ०७ असोज २०८२ | १ मिनेट पाठ
सेवा सञ्चालनका लागि कार्यालय सामग्री हस्तान्तरण
मंगलबार सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंलाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।
Whatsapp
जिल्ला प्रशासनलाई १० थान कम्प्युटर हस्तान्तरण
समाज
Clock ०५ असोज २०८२ | १ मिनेट पाठ
जिल्ला प्रशासनलाई १० थान कम्प्युटर हस्तान्तरण
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका तर्फबाट अध्यक्ष राजेन्द्र राउतले उपलब्ध गराएको कम्प्युटर महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्तान्तरण गरेका थिए ।
Whatsapp
यसरी पुनर्निर्माण हुँदैछ विराटनगरस्थित कोइराला निवास (तस्बिरहरू)
फोटो फिचर
Clock ०४ असोज २०८२ | १ मिनेट पाठ
यसरी पुनर्निर्माण हुँदैछ विराटनगरस्थित कोइराला निवास (तस्बिरहरू)
प्रजातन्त्रको विगुल फुक्ने कोइराला निवास गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले जलाएका थिए।
Whatsapp
निर्वाचनमा होमिन कार्यकर्तालाई नेता कोइरालाको आग्रह
राजनीति
Clock ०४ असोज २०८२ | १ मिनेट पाठ
निर्वाचनमा होमिन कार्यकर्तालाई नेता कोइरालाको आग्रह
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनावमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन्।
Whatsapp
आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारलाई कोशी सरकारले राहत दिने
राजनीति
Clock ०२ असोज २०८२ | १ मिनेट पाठ
आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारलाई कोशी सरकारले राहत दिने
बिहीबारको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
Whatsapp
जेन-जी आन्दोलनः कोशीमा ५७ वटा प्रहरी भवन क्षतिग्रस्त, एक सय १४ प्रहरी घाइते
समाज
Clock ३१ भदौ २०८२ | २ मिनेट पाठ
जेन-जी आन्दोलनः कोशीमा ५७ वटा प्रहरी भवन क्षतिग्रस्त, एक सय १४ प्रहरी घाइते
आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारी साधनमा पूर्ण रूपले क्षति पुगेको छ । तीमध्ये ७९ वटा पूर्ण क्षतिग्रस्त भएको छ भने ५ वटामा सामान्य क्षति पुगेको छ ।
Whatsapp
जेन-जी आन्दोलनः कोशीमा  ४२ वटा सरकारी भवन र २३७ सवारीसाधनमा क्षति
समाज
Clock ३१ भदौ २०८२ | १ मिनेट पाठ
जेन-जी आन्दोलनः कोशीमा ४२ वटा सरकारी भवन र २३७ सवारीसाधनमा क्षति
आन्दोलनका क्रममा कोशी प्रदेशमा भवन र सवारी साधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको पाइएको छ ।
Whatsapp
जेन–जी आन्दोलन: मोरङमा एक सय ५५ वटा संरचनामा क्षति
समाज
Clock ३१ भदौ २०८२ | १ मिनेट पाठ
जेन–जी आन्दोलन: मोरङमा एक सय ५५ वटा संरचनामा क्षति
क्षति पुगेका संरचनामा संघीय सरकार अन्तर्गतका २१ वटा कार्यालय, प्रदेश सरकारका १४, स्थानीय पालिका १० वटा कार्यालय रहेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस