आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी छ। आयोजनाको निर्णय गरिरहँदा पोखराको मौसम अनुकुल नहुने ठम्याई खेलकर्मीले गरेका छन्। इण्डोर खेल खेलाउन सकिएपनि आउटडोर...
नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतीको पहाड चढ्नुपर्ने छ। फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ। वर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौती उत्तिकै छ। वर...
३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।
साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ। म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण सुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ। म्याटकै अभावमा झण्डै साढे दुई दश...