धन बस्नेत धन बस्नेत
कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित
समाज
Clock १८ जेष्ठ २०८० | २ मिनेट पाठ
कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित
पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाँउपालिका र भरतपोखरीमा बढी देखिएको छ।
Whatsapp
बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान
खेल
Clock १६ जेष्ठ २०८० | ४ मिनेट पाठ
बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान
नेपाली क्रिकेट लयमा छ। लयमा रहेको क्रिकेटलाई जोगाई राख्नुपर्ने चुनौति छ। लय जोगाउन नियमित अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा घरेलु प्रतियोगितालाई निरन्तरता दिनुपर्छ। घरेलु प्रतियोगिता आयोजना गर्न आवश्यक प...
Whatsapp
गोदारलाई ‘महानगर कप स्क्वास’ को उपाधि
खेल
Clock १४ जेष्ठ २०८० | २ मिनेट पाठ
गोदारलाई ‘महानगर कप स्क्वास’ को उपाधि
पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन्। पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते।
Whatsapp
पूर्वाछाने गण्डकी प्रदेशस्तरीय कायाकिङ च्याम्पियन
खेल
Clock १२ जेष्ठ २०८० | १ मिनेट पाठ
पूर्वाछाने गण्डकी प्रदेशस्तरीय कायाकिङ च्याम्पियन
उदयपुरका डम्बरबहादुर पूर्वाछाने पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला कायाकिङ च्याम्पियन बनेका छन्।
Whatsapp
पोखरा महानगर वडास्तरीय फुटबलः पोखरा–१४ च्याम्पियन
खेल
Clock १२ जेष्ठ २०८० | २ मिनेट पाठ
पोखरा महानगर वडास्तरीय फुटबलः पोखरा–१४ च्याम्पियन
झरीले ढिलो गरी शुरु भएको पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगर–१४ ले जितेको छ।
Whatsapp
पोखरा महानगर वडास्तरीय फुटबल: उपाधिका लागि वडा नं १४ र १५ भिड्ने
खेल
Clock १० जेष्ठ २०८० | १ मिनेट पाठ
पोखरा महानगर वडास्तरीय फुटबल: उपाधिका लागि वडा नं १४ र १५ भिड्ने
पोखरा महानगरपालिका–१५ महानगर वडास्तरीय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं १५ ले वडा नं ३० लाई २–१ गेल अन्तरले पराजित गर्दै उपाधि निकट पु...
Whatsapp
मुस्ताङको लेतेमा जेठ तेस्रो तारा खेल प्रतियोगिता
खेल
Clock ०७ जेष्ठ २०८० | २ मिनेट पाठ
मुस्ताङको लेतेमा जेठ तेस्रो तारा खेल प्रतियोगिता
योवर्ष तारा खेल मुस्ताङमा आयोजना गर्ने निर्णय गरिएको छ। गतवर्ष तारा हान्ने खेल मनाङमा आयोजना गरिएको थियो।
Whatsapp
कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम
खेल
Clock ०६ जेष्ठ २०८० | २ मिनेट पाठ
कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम
एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।
Whatsapp
तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० मा
खेल
Clock ०६ जेष्ठ २०८० | २ मिनेट पाठ
तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० मा
अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस