धन बस्नेत धन बस्नेत
बस्नेत लेखनाथ हाफ म्याराथन च्याम्पियन
खेल
Clock २७ जेष्ठ २०८० | २ मिनेट पाठ
बस्नेत लेखनाथ हाफ म्याराथन च्याम्पियन
लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन। २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन्।
Whatsapp
पोखरामा भोलिदेखि जुनियर फेन्सिङ प्रतियोगिता
खेल
Clock २५ जेष्ठ २०८० | १ मिनेट पाठ
पोखरामा भोलिदेखि जुनियर फेन्सिङ प्रतियोगिता
आगामी शुक्रबार र शनिबार पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रति...
Whatsapp
गण्डकी प्रदेशः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद पदक’
खेल
Clock २२ जेष्ठ २०८० | २ मिनेट पाठ
गण्डकी प्रदेशः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद...
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशे...
Whatsapp
आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग
खेल
Clock २१ जेष्ठ २०८० | ३ मिनेट पाठ
आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्वसन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ। संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित...
Whatsapp
गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई भत्ता दिने
खेल
Clock २१ जेष्ठ २०८० | १ मिनेट पाठ
गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई भत्ता दिने
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई मासिक भत्ता उपलब्ध गराउने बताएका छन्। पोखरामा नेपाल ओलम्पियन संघको आयोाजनामा भएको ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक...
Whatsapp
गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई
खेल
Clock २० जेष्ठ २०८० | २ मिनेट पाठ
गण्डकी प्रदेशस्तरीय क्रिकेटको उपाधि कास्कीलाई
नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शन...
Whatsapp
अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई
खेल
Clock २० जेष्ठ २०८० | २ मिनेट पाठ
अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई
अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन्। उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार...
Whatsapp
जेठ २७ मा लेखनाथ हाफ म्याराथन
खेल
Clock २० जेष्ठ २०८० | १ मिनेट पाठ
जेठ २७ मा लेखनाथ हाफ म्याराथन
जेठको अन्तिम साता लेखनाथमा लेखनाथ हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुला हाफ म्याराथन...
Whatsapp
जेठ अन्तिम शनिबार ‘लेखनाथ हाफ म्याराथन’
खेल
Clock १९ जेष्ठ २०८० | २ मिनेट पाठ
जेठ अन्तिम शनिबार ‘लेखनाथ हाफ म्याराथन’
जेठको अन्तिम साता लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस