धन बस्नेत धन बस्नेत
पोखरामा कायाकिङ प्रतियोगिता गरिँदै
खेल
Clock ०५ जेष्ठ २०८० | १ मिनेट पाठ
पोखरामा कायाकिङ प्रतियोगिता गरिँदै
जेठ दोस्रो साता पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता जेठ १२ गते आयोजना हुने भएको हो।
Whatsapp
भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं
खेल
Clock ०४ जेष्ठ २०८० | ३ मिनेट पाठ
भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं
गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका...
Whatsapp
सातमहिनापछि प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त
खेल
Clock ०२ जेष्ठ २०८० | २ मिनेट पाठ
सातमहिनापछि प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त
गएको असोजपछि गण्डकी प्रदेश खेलकुद परिषदले नयाँ सदस्य सचिव पाएको छ। प्रदेश सरकारले नवलपुरका श्रीधर शर्मालाई सदस्य सचिवमा नियुक्त गरेको हो।
Whatsapp
बराम बनिन् फिष्टेल ट्रेल रेस च्याम्पियन
खेल
Clock ३१ वैशाख २०८० | २ मिनेट पाठ
बराम बनिन् फिष्टेल ट्रेल रेस च्याम्पियन
१०० किलोमिटरको फिष्टेल ट्रेल रेसको उपाधि अशोक बरामले जितेकी छिन्। उनले १०० किलोमिटरको अल्ट्रा रेसलाई २० घण्टा १० मिनेट ५५ सेकेण्डमा पुरा गरेकी थिइन्।
Whatsapp
विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि
खेल
Clock ३१ वैशाख २०८० | ३ मिनेट पाठ
विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि
पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत...
Whatsapp
आर्थिक वर्षको योजना बनाउन पोखरा महानगरको बैठक
अर्थ
Clock ३० वैशाख २०८० | २ मिनेट पाठ
आर्थिक वर्षको योजना बनाउन पोखरा महानगरको बैठक
नयाँ आर्थिक वर्ष २०८०/८१ स संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्...
Whatsapp
बुधबारदेखि विद्यालयस्तरीय ब्याडमिन्टन
खेल
Clock २५ वैशाख २०८० | २ मिनेट पाठ
बुधबारदेखि विद्यालयस्तरीय ब्याडमिन्टन
आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेरसमूहको ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ।
Whatsapp
हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई
खेल
Clock २५ वैशाख २०८० | २ मिनेट पाठ
हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई
फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडीमा प्रतिस्पर्धा गरिएको थियो। पौडीपछि सहभागीले १ सय ७५ किलोमिटर साइक्लिङ गरे। साइक्लिङपछि ४३ किलोमिटर दौड पूरा गरेका थिए।
Whatsapp
‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई
खेल
Clock २४ वैशाख २०८० | २ मिनेट पाठ
‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई
निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस