‘फिल्मको अर्को महत्वपूर्ण पक्ष यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हो,’ निर्माता पौडेलले नागरिकसँग भने, ‘फिल्ममा किन्नर समुदायका कलाकारहरूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ।’
व्यवस्थापन संकायकी विद्यार्थी सुस्मिता अधिकारीले कृषि क्षेत्रमा आफ्नो नवीन सोचलाई व्यवसायमा कसरी रूपान्तरण गर्ने भन्ने उद्देश्यले समिटमा सहभागी भएको बताइन्।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको करिब डेढ महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिपिएच, बिफार्मलगायत) को एकीकृत प्रवेश परीक्षाको आ...