रूबी रौनियार रूबी रौनियार
त्रिवि शिक्षक-कर्मचारीलाई प्रविधिमैत्री तालिम
शिक्षा
Clock १६ कार्तिक २०८३ | ३ मिनेट पाठ
त्रिवि शिक्षक-कर्मचारीलाई प्रविधिमैत्री तालिम
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री तालिम दिने भएको छ।
Whatsapp
निजी क्षेत्रले पनि पाठ्यपुस्तक छाप्न पाउने
शिक्षा
Clock २९ असोज २०८३ | २ मिनेट पाठ
निजी क्षेत्रले पनि पाठ्यपुस्तक छाप्न पाउने
आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ जिम्मेवारी बाँडफाँट गरिएको छ।
Whatsapp
प्रतिविद्यार्थी २० रुपैयाँले सम्भव छ पोसिलो खाजा ?
शिक्षा
Clock २७ असोज २०८३ | ७ मिनेट पाठ
प्रतिविद्यार्थी २० रुपैयाँले सम्भव छ पोसिलो खाजा ?
उक्त कार्यक्रमका लागि लगानी बढ्दै गए पनि ‘सरकारले दिएको रकमले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन?’ भन्ने प्रश्न अझै उस्तै छ।
Whatsapp
त्रिविको प्रस्तावित बजेट ३० अर्ब ८७ करोड
शिक्षा
Clock २२ असोज २०८३ | २ मिनेट पाठ
त्रिविको प्रस्तावित बजेट ३० अर्ब ८७ करोड
त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
Whatsapp
त्रिविमा ९५ हजार ५ सय ४० विद्यार्थी, प्राविधिकतर्फ १५.१० प्रतिशत मात्रै
शिक्षा
Clock २२ असोज २०८३ | २ मिनेट पाठ
त्रिविमा ९५ हजार ५ सय ४० विद्यार्थी, प्राविधिकतर्फ १५.१० प्रतिशत मात्रै
त्रिभुवन विश्वविद्यालयमा हाल ९५ हजार ५ सय ४० विद्यार्थी अध्ययनरत रहेको विवरण सार्वजनिक भएको छ।
Whatsapp
त्रिविलाई आफ्नै सम्पत्ति थाम्न सकस
शिक्षा
Clock १५ असोज २०८३ | ५ मिनेट पाठ
त्रिविलाई आफ्नै सम्पत्ति थाम्न सकस
विभिन्न निकाय, संघसंस्था र वित्तीय संस्थाले अनधिकृत रुपमा उपभोग गर्दै आएको आफ्नो स्वामित्वका जग्गा र भवन फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई सकस भएको छ।
Whatsapp
साक्षरता अभियानमा ३६ अर्ब खर्च
शिक्षा
Clock १४ असोज २०८३ | ७ मिनेट पाठ
साक्षरता अभियानमा ३६ अर्ब खर्च
सरकारले २०६५/६६ देखि निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ।
Whatsapp
राजनीतिमा सहभागी शिक्षकमाथि निगरानी
शिक्षा
Clock ०८ असोज २०८३ | ४ मिनेट पाठ
राजनीतिमा सहभागी शिक्षकमाथि निगरानी
सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक हुन थालेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले देशभर निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ।
Whatsapp
समस्या विधेयकमा कि सहमतिमा?
शिक्षा
Clock ०७ असोज २०८३ | ४ मिनेट पाठ
समस्या विधेयकमा कि सहमतिमा?
विद्यालय शिक्षा सुधारका लागि नयाँ कानुन बनाउने बहस फेरि एकपटक शून्यनजिक पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस