रूबी रौनियार रूबी रौनियार
दुई तहमा विद्यालय संरचना
शिक्षा
Clock ०४ साउन २०८३ | ५ मिनेट पाठ
दुई तहमा विद्यालय संरचना
सरकारले शिक्षा नियमावली, २०५९ (दसौं संशोधन) अर्थात् शिक्षा नियमावली, २०८३ ले विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानुनी आधार तयार पारेको छ।
Whatsapp
आन्दोलनले दबाबमा सरकार
राजनीति
Clock ०१ साउन २०८३ | ९ मिनेट पाठ
आन्दोलनले दबाबमा सरकार
बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता विभिन्न पेसागत, सामाजिक र राजनीतिक समूह आआफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्।
Whatsapp
‘च्याट जिपिटि’ लाई गणित सिकाउने २९ वर्षे आदित्य
समाज
Clock ३१ असार २०८३ | ५ मिनेट पाठ
‘च्याट जिपिटि’ लाई गणित सिकाउने २९ वर्षे आदित्य
विश्व अहिले कृतिम बुद्धिमत्ता (एआई) को तीव्र परिवर्तनको युगमा छ। शिक्षा, स्वास्थ्य, उद्योग, अनुसन्धानदेखि दैनिक जीवनसम्म यसको प्रभाव विस्तार हुँदै गएको छ।
Whatsapp
विव्यसमा ‘निर्दलीय’ अभिभावक खोज्दै सरकार, महासंघ भन्छ- ‘विद्यालय थला पार्ने प्रपञ्च’
समाज
Clock ३० असार २०८३ | ५ मिनेट पाठ
विव्यसमा ‘निर्दलीय’ अभिभावक खोज्दै सरकार, महासंघ भन्छ- ‘विद्यालय थला पार्ने प्रप...
सरकारले शिक्षा नियमावली (दशौं संशोधन) मार्फत विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सम्बन्धी व्यवस्थामा गरेको परिवर्तनले सामुदायिक विद्यालयको सञ्चालन, निर्णय प्रक्रिया र जवाफदेहितामा नयाँ बहस सुरु भएको...
Whatsapp
पूर्वउपरथी डा. खत्रीलाई चिकित्सा शिक्षा आयोगको नेतृत्व, सुधारका कामले गति लिने अपेक्षा
शिक्षा
Clock २३ असार २०८३ | ४ मिनेट पाठ
पूर्वउपरथी डा. खत्रीलाई चिकित्सा शिक्षा आयोगको नेतृत्व, सुधारका कामले गति लिने अ...
लामो समयदेखि रिक्त रहेको आयोगको कार्यकारी नेतृत्वमा उनको नियुक्तिसँगै चिकित्सा शिक्षा सुधारका कामले गति लिने अपेक्षा गरिएको छ।
Whatsapp
‘त्रिविको साख उकास्छु’
अन्तर्वार्ता
Clock २२ असार २०८३ | ४ मिनेट पाठ
‘त्रिविको साख उकास्छु’
त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा ७० प्रतिशत विद्यार्थी संख्याको भार बोकेको देशकै जेठो र ठूलो विश्वविद्यालय हो।
Whatsapp
चुनौतीको चाङमा उपकुलपति भाेला थापा
शिक्षा
Clock २२ असार २०८३ | ६ मिनेट पाठ
चुनौतीको चाङमा उपकुलपति भाेला थापा
विश्वविद्यालयहरूमा सरकारले एकै पटक सबै नियुक्ति खारेजी गरेकाले लामो समयदेखि सेवा आयोग नेतृत्वविहीन हुँदा शिक्षक, कर्मचारी तथा पदाधिकारीका सयौं पद रिक्त छन्।
Whatsapp
सिकाइस्तर कमजोर, श्रमबजारमा बिक्न मुस्किल
शिक्षा
Clock १७ असार २०८३ | ७ मिनेट पाठ
सिकाइस्तर कमजोर, श्रमबजारमा बिक्न मुस्किल
विद्यालय तहमा विद्यार्थी भर्ना दर, परीक्षामा सहभागिता र नतिजाको विषयमा प्रायः बहस भइरहन्छ तर विद्यार्थीले कक्षाकोठामा के र कति सिके भन्ने बहस अझै बृहत रूपमा हुन सकेको छैन।
Whatsapp
कक्षा १२ को नतिजामा उल्लेख्य सुधार, उच्च जिपिए ल्याउने अझै कम
शिक्षा
Clock ०५ असार २०८३ | २ मिनेट पाठ
कक्षा १२ को नतिजामा उल्लेख्य सुधार, उच्च जिपिए ल्याउने अझै कम
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८३ सालको कक्षा १२ को नतिजामा उत्तीर्ण दर उल्लेख्य रूपमा सुधार भएको देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस