बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एकैदिन ५१ वटा अस्पतालको शिलान्यास गरिएको छ । ५० वटा आधारभूत अस्पताल र एउटा सरुवा रोग सेवा भवनको शिलान्यास गरिएको हो ।
कोराना भाइरस (कोभिड-१९) महामारीका कारण बन्द रहेका धादिङका विद्यालय सञ्चालन भएका छन्। करिब नौ महिनापछि स्वास्थ्य मापदण्ड पालना गराएर सञ्चालनमा आएका छन्।
चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका...
गजुरी गाउँपालिका वडा नं ६ मिलनटारकी रीता अधिकारीले पहिलो पटक प्लास्टिक हाउस (टनेल) मा गोलभेडा खेती गरेकी छन्। पुस्तौँदेखि खुल्ला ठाउँमा तरकारी खेती गर्दै जीविका धान्दै आइरहेका उनले टनेलमा खेती गर्दा ख...
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेला देखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निर्माण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा रा...
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुघाखोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए। बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।