सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ...
नेपाली काँग्रेस धादिङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले हराउँदै विजयी भएका हुन्।
राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए। गाउँभन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए।गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
धादिङमा ट्राफिक कारबाहीबाट अहिलेसम्मकै धेरै राजश्व संकलन भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक प्रहरीले ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो। यो राजश्व अघिल्लो वर्षहरुको भन्दा दो...
धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन्।