हिमनाथ देवकोटा हिमनाथ देवकोटा
केरुङमा एक वर्षदेखि रोकिएका ११ जना नेपालीलाई नेपाल ल्याइयो
समाज
Clock २६ फागुन २०७७ | २ मिनेट पाठ
केरुङमा एक वर्षदेखि रोकिएका ११ जना नेपालीलाई नेपाल ल्याइयो
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल आउन नसकेका ११ जना नेपालीलाई मंगलबार नेपाल ल्याइएको छ।
Whatsapp
दोस्रो अकिआस फुटसल कपको उपाधि ‘टिम कालिका’ले जित्यो
खेल
Clock २३ फागुन २०७७ | १ मिनेट पाठ
दोस्रो अकिआस फुटसल कपको उपाधि ‘टिम कालिका’ले जित्यो
रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेको हो ।
Whatsapp
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने
अर्थ
Clock २१ फागुन २०७७ | २ मिनेट पाठ
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने भएको छ। यसअघि दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आयात हुँदै आएकोमा अब गाडीको संख्या बढाउन लागिएको हो। सीमा जो...
Whatsapp
रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रिन थाले
अर्थ
Clock १९ फागुन २०७७ | २ मिनेट पाठ
रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रिन थाले
पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक भित्रिने क्रम सुरु भएको छ। जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा हिजोआज दैनिक ३० जना भन्दा बढी पर्यटक गइरहेका छन्। पर्यटक...
Whatsapp
रसुवामा आजदेखि फुटसल प्रतियोगिता सुरु
खेल
Clock १८ फागुन २०७७ | १ मिनेट पाठ
रसुवामा आजदेखि फुटसल प्रतियोगिता सुरु
रसुवामा आजदेखि फुटबलको सानो रूप ‘फुटसल’ खेल सुरु भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले सदरमुकाम धुन्चेमा दोस्रो अकिआस फुटसल प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगितामा ३१ टिमले...
Whatsapp
रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने
अर्थ
Clock १५ फागुन २०७७ | २ मिनेट पाठ
रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक...
Whatsapp
रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा
अर्थ
Clock १२ फागुन २०७७ | ७ मिनेट पाठ
रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा
भनिन्छ, समस्या सिर्जना भएपछि समाधानका लागि अनेकौं बाटा खुल्छन् । उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ भएको छ । २०७१ मा भारतले नेपालमाथि अघोषित नाक...
Whatsapp
उपकरण जडान सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो
अर्थ
Clock ११ फागुन २०७७ | २ मिनेट पाठ
उपकरण जडान सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलियो
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजना...
Whatsapp
दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति
अर्थ
Clock ०९ फागुन २०७७ | २ मिनेट पाठ
दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति
नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्त...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस