रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्द...
लाङटाङ राष्ट्रिय निकुञ्जले शनिबारदेखि महाहन्ट अप्रेसन सुरु गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि हरेक वर्ष विशेष अभियान सञ्चालन हुँदै आएको छ ।
सोनाम ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ । बुधबारसम्म दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँदै आएकोमा बिहीबारबाट सामग्री आउन छाडेको हो ।
रसुवागढी नाकाबाट आयात सहज नहुँदा माथिल्लो सान्जेन जलविद्युत् आयोजनाका सामग्री उतै रोकिएका छन्। कोभिड–१९ का कारण चीनले दैनिक पाँचवटा चिनियाँ गाडीलाई मात्र नेपालतर्फको सामान ओसार्न दिएको छ। चिनियाँ गाडी...
चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै साढे ६ महिनामा ७२ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म ७२.८ टन खाद्य सामग्री आयात भएको हो। खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणी...
रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अनुसार पहिलो खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को असार मसान्तभित्र ४...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडक खण्डमा २३ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ। रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा चिनियाँ पक्षले...
चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण...