आर्थिक अनुशासनमा नबसेको आरोपमा दुईमहिनादेखि थुनामा राखिएका शाहीलाई उपरथी ताराध्वज पाण्डेको नेतृत्वको सैनिक अदालतले बिहीबार सेवाबाट हटाउने फैसला गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रतिवेदनका आधारमा हालसम्म पक्राउ परेका तीनजना र ठेगाना खुलेका तर फरार रहेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको...
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरेको विज्ञप्तिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उक्त विज्ञप्तिमाथि पूर्वप्रधानमन्त्रीदेखि आम राजनीतिक कार्यकर्ताले टीकाटिप्पणी...
अपूर्ण रहेका नेपाली कांग्रेसका भातृसंस्थाहरूलाई पदाधिकारीबिहीन पूर्णता दिने तयारी भइरहेको छ। यस्तोमा पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले भने फरक मत राखेका छन्।
कलहका दुई ध्रुवमा भने पत्यार लाग्नै नसक्ने दुई पात्र भेटिन्छन्, गेहेन्द्र गिरी र दीपक गिरी। उनीहरू दाजुभाइ हुन्, एउटै बाजेका दुई नाति, काकाबडाबाका सन्तान। जानकारहरूका अनुसार दुवैजना जिल्लामा आ–आफ्नै...
तर संविधानसभाबाट नयाँ संविधान जारीपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनमा भने सिंहलाई आफ्नो पक्षमा परिणाम ल्याउन निकै कसरत गर्नुपर्यो। उनलाई पूूर्वसञ्चारकर्मी रवीन्द्र मिश्रले चुनौती दिएका थिए ।