एसएलसी 'डिस्टिङसन' मा र कक्षा १२ राम्रो 'फस्ट डिभिजन'मा उत्तीर्ण गरेकी दलित चेलीले इन्जिनियर हुने सपना देखिन्। नयाँ नेपालका 'समावेशी' 'आरक्षण'जस्ता मीठा शब्दले उनलाई हौस्याए।
दलित र महिला पनि भएकाले त...
सत्ताको आकारहीन अनुहार र अमानवीय चरित्रको यस पटक नजिकैबाट अनुभव गर्नुपर्योल। बागलुङका सांसद् हरिबहादुर खड्काको अकाल मृत्युमा सत्ताको संवेदनहीन त्रू्करता पुनः प्रकट भयो। खड्काका परिवारजन, शुभेच्छुक र स...
जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने ७ दशक पुरानो सपना यसपल्ट पनि पूरा नहुने लक्षण देखिनथालेको छ। केही साता पहिले काठमाडौंमा 'ट्रमा’ सेन्टर उद्घाटनका अवसरमा 'सहमति’को उपदेश दिएर भारतका प्रधानमन्त्...
आज अन्तर्राष्ट्रिय अपांग दिवस मनाइँदैछ। नेपालमा पनि सन् १९९३ बाट यो दिवस मनाउन थालिएको हो। अपांगता भएका व्यक्तिहरूले दिनहुँ सामना गर्नुपर्ने समस्याप्रति ध्यानाकर्षण गर्ने यसको मूल उद्देश्य हो।
भौगोलिक...
भारतका प्रधानमन्त्री मोदीले ट्रमा सेन्टरको उद्घाटनको मौका छोपेर जनकपुरको बाह्रबिघामा भन्न नपाएका कुरा भनिछाडे। जनकपुरमा अलि ठूलो भिडमा बोल्न पाएका भए काठमाडौंमा भन्दा बढी ताली पाउँथे होलान्। भिडको मनो...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउँदा जनकपुर हुँदै आउने अनि लुम्बिनी र मुक्तिनाथ पनि जाने कार्यक्रम केही दिनदेखि चर्चामा छ। प्रधान...
नेताहरू आफैँले बनाएको चक्रव्यूहमा 'अभिमन्यु’हुन पुगेकाछन्। उनीहरू संविधान सभाभित्र त पसे तर 'जयद्रथ' फर्कने बाटो थुनेर उभिएको छ। जनता निरीह 'भीम’ बनेका छन्। जनतालाई यसरी निरीह बनाउने व्यूह रचिनु शुभ ल...
नेपाली समाजले आफ्ना प्रिय नेताहरू विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको जन्मशताब्दी मनाउँदै गरेकै बेलामा पहिलो विश्वयुद्ध थालिएको पनि सय वर्ष पुगेको छ। संसारै प्रभावित भएको महासमरको थालनी सन् १९१४...
प्रत्यक्ष बालिग मताधिकारबाट निर्वाचित संविधान सभाले देशको मूल कानुन निर्माण गर्नेजस्तो लोकतान्त्रिक अभ्यासलाई पनि नेपालका राजनीतिकर्मीले तमासा बनाइदिए। पहिलो संविधान सभाबाट संविधान निर्माण हुन सकेन। न...