हजार शब्दमा भन्न व्यक्त नहुने विचार एउटै चित्रबाट सजिलै अभिव्यक्त हुन्छ भन्ने कथनको पुष्टि इन्टरनेसनल हेराल्ड टि्रब्युनमा प्रकाशित पेटि्रक सपातको 'सिरिया सम्बन्धमा रसियाली धारणा’ शीर्षकको व्यंग चित्रब...
भाग्यमानी रहेछौँ हामी नेपाली। संसारका विशालतम मुलुक हाम्रा छिमेकी छन्। हामीलाई उनीहरूबाहेक अरूको डर छैन। तिनलाई रिझाउँदासम्म देशभित्र वा बाहिर जे भए पनि, जे गरे पनि फरक पर्दैन। नत्र, पञ्चायत नामको हुक...
भन्छन्, इज्जत आर्जन गाह्रो हुन्छ। आर्जनभन्दा पनि इज्जत जोगाउन गाह्रो हुन्छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भारतले यस पटक राम्रै इज्जत दियो। भारतलाई राम्ररी चिनेका पत्रकार युवराज घिमिरे डिजि...
काठमाडौंको चक्रपथ, नारायणगोपाल चोकदेखि लैनचौर फटाफट हिँड्ने मान्छेलाई १५/ २० मिनेटको बाटो हो। अचेल यो बाटो छिचल्न मोटरमा पनि त्यति नै समय लाग्छ। पैदल त हिँडिसक्नु नै छैन। यो बाटो पैदल हिँड्ने आँट कसैल...
बजेटमा सरकारी कर्मचारीको तलब बढाइयो। सरकारी विद्यालयका शिक्षक, सरकारी अस्पतालका चिकित्सकलगायत राज्यको ढुकुटीबाट तलब खाने प्रहरी, सैनिकलगायत नियमित आय हुनेको मासिक आम्दानी बढ्यो। सरकारले कलाकार कल्याण...
राजनीतिलाई सम्भावनाको खेल भन्छन्। हुनपनि, राजनीतिमा कहिलेकहीँ अनपेक्षित र अप्रत्याशित घटना भइदिन्छ। त्यस्ता घटना यदाकदा संसारकै इतिहासको बाटो बदलेको पनि अनेकौं उदाहरण पाइन्छ। यसै अप्रत्याशिततालाई बालक...
भारत सधैँ 'दोस्तीको मिसाल’ दिने गरेको भुटानसँग पनि सम्बन्ध बिग्रने संकेत देखिन थालेको छ। लाग्छ, भारतको अवस्था आफ्नो निकटतम भारदार मार्कस ब्रुटस पनि हत्याराहरूको हुलमा सामेल भएको देखेपछि पछि चकित र व्य...
पौराणिक कथा 'पुराकथा’ हुन्। श्रुतिस्मृति परम्परामा युगौँदेखि प्रचलित यस्ता कथा सामूहिक अवचेतनका अभिव्यक्ति भएकैले पनि कालजयी हुन्छन्। ठाउँ, समय र परिस्थितिअनुसार अर्थको संकुचन र विस्तार हुन्छ, दर्शन र...
राजधानीलाई मुलुकको मुटु र मस्तिष्क दुवै हो भन्छन्। त्यसो हुँदो हो त देशको जुन भागमा चोट लागे पनि काठमाडौंलाई दुख्नुपर्थ्यो। तर, यसपटक काठमाडौंलाई दुखेन दार्चुला! प्रशासकहरूको शासन भएकाले सरकारी संयन्त...