दार्चुलाका बाढी पीडितले सरकारी टोलीले पुर्याएको पहिलो सहयोग लिन मानेनन् रे ! उनीहरूले बस्ने र खाने व्यवस्था नभएको बेला सरकारी टोलीले नाममात्रको सहयोग दिएकोमा आक्रोशसमेत प्रकट गरेछन्। विपत्तिले व्यक्ति...
'जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ ’ भन्थे। राष्ट्र र समाजको हालत हेर्दा चाँदीको घेरा होला भनेर पत्याउने कुनै आधार देखिँदैन। राजनीति, अर्थतन्त्र, समाज र कतै पनि त देखिँदैन चाँदीको घेरा! मानवीय संव...
संविधान सभाको चुनाव आउने मंसिर ४ गते मतदान हुने गरी तोकिएको छ। राजनीतिक दलहरू पनि जुर्मुराउन थालेका छन्। चुनावमा भाग लिनेहरू त्यसैको तयारीमा लाग्लान्। भाग नलिनेहरू बहिष्कार गर्न बिथोल्न सक्रिय होलान्।...
नेपालीमा एउटा उखान छ — म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो। अहिलेको नेपाली राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, कूटनीति जता फर्के पनि यही उखान चरितार्थ भएको देखिन्छ। चीन भ्रमणका बेला आफ्ना चिनियाँ समकक्...
सुनिन्थ्यो, हार्नेहरू इतिहासबाट हराउँछन् र जित्नेको सधैँ 'जय गान’ हुन्छ। मध्ययुगीन यो कथन पूर्ण सत्य होइन रहेछ। हार्नेहरूसँग जित्ने डराएका उदाहरण थोरै भेटिएला तर भेटिँदै नभेटिने चाहिँ होइन रहेछ। तियान...
'विरेचन' चिकित्सामा प्रयोग हुने विधि हो। अरस्तुले त्यसलाई साहित्यको विवेचनाका क्रममा प्रयोग गरेका छन्। सजिलोसँग भन्नुपर्दा विकारहरूको बमन नै विरेचन हो। बमन गराएर 'बिगार' निको पार्ने उपचार विधि पश्चिम...
प्रशासकहरूको शासनमा चमत्कार हुने अपेक्षा गर्नु उचित थिएन। दैनिक कामकाजमात्रै नियमितरूपमा सञ्चालन भए पनि सन्तोष मान्नुपर्छ। संयोगवश मन्त्री हुन पाएकाहरूले पनि नाम र दामको लोभ नगरी कर्तव्य पूरा गर्न सके...
नेपाली कांग्रेस अहिले सिद्धान्त र व्यवहार दुवै कसीमा विफल देखिन पुगेको छ। स्थापना कालदेखि कांग्रेस लोकतन्त्रप्रति निष्ठावान् थियो र यो निष्ठा धेरै हदसम्म सिद्धान्त र व्यवहार दुवैमा प्रकट हुने गरेको पा...
नेपालको राजकाजमा अहिलेसम्म पनि बलमिचाहा संस्कार व्याप्त छ। ठूला भनिएका चार दलको बलमिचाइँविरुद्ध आवाज उठाउनेले पनि मतदाता नामावली संकलन गर्न गएको टोलीमाथि आक्रमण गरी तिनको सरसामान लुट्नु यही बलमिचाहा स...