‘घर बस्दाबस्दा वाक्क भैसकेँ म ।... म पनि त मान्छे हुँ ! मलाई पनि त घुम्न मन लाग्छ ! सपिङ गर्न मन लाग्छ । साथीभाइहरुसित घण्टौँ गफ गरेर बरालिन मन लाग्छ । आफ्नो खुसीको लागि केही गर्न मन लाग्छ ।’
त्यही दिन सिदिङ पुग्ने विचार थियो। तर मनमा भने एउटा चिन्ताले नराम्रोसँग बास गरिरहेको थियो– लो क्याम्पको होटलमा सिरानमुनि राखेको सामान पाइएला कि नपाइएला ? धन्न होटलवालाले राखिदिएका रहेछन्। खुसी हुँदै द...