शोभा ज्ञवाली शोभा ज्ञवाली
एक्लोपनको भ्रम
कला/साहित्य
Clock २२ जेष्ठ २०७८ | १० मिनेट पाठ
एक्लोपनको भ्रम
मलाई अचम्म लागिरहेको थियो– शशाङ्कको ‘तिमी’ सम्बोधनप्रति। आजसम्म श्रीमान्ले समेत आफ्नो लुगा, खानेकुरा, कुन पहिरनमा राम्री देखिन्छु आदि विषयमा बोलेका थाहापत्तो थिएन। अहिले आएर यिनै विषयमा शशाङ्कले खुलस्...
Whatsapp
लिभिङ टुगेदर
कला/साहित्य
Clock २५ वैशाख २०७८ | ९ मिनेट पाठ
लिभिङ टुगेदर
ओहो, आज के भएको यस्तो, हावाहुरी अनि पानी बाटोभरि, अस्तव्यस्त ! वैशाख सकिन आँटिसक्यो, चैतमा लाग्ने हावाहुरी अझै बेस्सरी चलिरहेकै छ। पानी पर्न रोकिएको थिएन। बाहिर हावाहुरीले ताण्डव मच्चाइरहेको थियो। म अ...
Whatsapp
कोरोना कहरमा चौथो अंग
विचार
Clock ११ वैशाख २०७८ | ६ मिनेट पाठ
कोरोना कहरमा चौथो अंग
सञ्चारगृहको व्यवस्थापनले सारा चुनौती र अप्ठेराहरूलाई थाती राखेर सूचनाको अधिकारका लागि जुनखाले कदम चालिरहे, त्यसलाई पनि बिर्सन मिल्दैन। यस्तो अवस्थामा देखिएको सञ्चारकर्मी र सञ्चारगृह सञ्चालकको मिलिजुली...
Whatsapp
आशा
कला/साहित्य
Clock ०१ वैशाख २०७८ | १ मिनेट पाठ
आशा
नयाँ वर्ष तिमीलाई हर्ष उल्लासका साथ स्वागत गर्न चाहन्छु। नयाँ वर्ष तिमीलाई उत्साह अनि जाँगरका साथ स्वागत गर्न चाहन्छु। नयाँ वर्ष तिमीलाई एउटा स्वर्ण बिहानीको साथ स्वागत गर्न चाहन्छु।
Whatsapp
लुकाइएको प्रेमपत्र
विचार
Clock २८ चैत्र २०७७ | ९ मिनेट पाठ
लुकाइएको प्रेमपत्र
यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थि...
Whatsapp
दिदी
कला/साहित्य
Clock २२ फागुन २०७७ | ६ मिनेट पाठ
दिदी
अन्तर्राष्ट्रिय महिला दिवस आँगनको डिलमै आइसकेको छ। हरेक सङ्घ/संस्था यो दिवसलाई कसरी सार्थक बनाउने भनेर लागिपरेका छन्। हिमाल, पहाड अनि तराईमा बसेर आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याएका महिलाको...
Whatsapp
भूल
कला/साहित्य
Clock १७ माघ २०७७ | ९ मिनेट पाठ
भूल
असार महिना। बाहिर पानी झमझम परिरहेको थियो। म र आकाश त्यो पानीको आवाज सँगसँगै रमाएर बाहिर नियालिरहेका थियौँ, एकतमास। बोटबिरुवा पनि सफा अनि टलक्क टल्किरहेका थिए।
Whatsapp
संकल्प
कला/साहित्य
Clock १० माघ २०७७ | ७ मिनेट पाठ
संकल्प
दाम्पत्य जीवनको करिब २६ वर्ष। अनि भोलि जन्म दिन पनि। एक्लै मनाउँदैछु। त्यो पनि डेरामा। अरूले हैन, आफैँले आफैँलाई अनमोल उपहार दिने तयारीमा छु– झुट, धोका र आडम्बर तोड्ने अनि आफूप्रतिको विश्वास र आस्थासँ...
Whatsapp
कोभिड १९
समाज
Clock १५ साउन २०७७ | ३ मिनेट पाठ
कोभिड १९
झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस