नेपाल सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नेपाली उत्पादनलाई प्राथमिकता दिने र सम्भव भएसम्म नेपाली वस्तु तथा सेवाको प्रयोग अनिवार्य गर्ने सोच अघि बढाउनु अत्यन्तै स्वागतयोग्य कदम हो।
श्रावण केवल प्रकृतिको शृंगार होइन, यो जीवनलाई फेरि उठ्न, अघि बढ्न र हरियाली बनाउन सकिन्छ भन्ने विश्वासको नाम हो। श्रावणले हामीलाई भन्छ– थाक्न सकिन्छ तर हार मान्नुपर्दैन, रोकिन सकिन्छ तर यात्रा त्याग्न...
आस्था अधिकारी त्यस्तै नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधि पात्रको नाम हो। आस्था अधिकारीका लागि नेतृत्व शक्ति प्रदर्शन गर्ने माध्यम होइन, शक्ति बाँड्ने संस्कार हो।
नेपालले राणा शासनदेखि पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र हुँदै आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको लामो ऐतिहासिक यात्रा तय गरेको छ।