उसै त आर्थिकरूपमा सन्तोषप्रद् नभएको यो क्षेत्र भूकम्प र कोभिड महामारीपछि निकै दयनीय बन्न पुगेकामा दुई मत छैन। त्यसपछि कतिपय सञ्चारगृहलाई दैनिक प्रशासनिक खर्च धान्नसमेत धौ धौ पर्यो।
मैले मन पराएको ऊ। उसले मन पराएको म। मन पराएकोबाटै यस्तो दुर्व्यवहार हुन थालेपछि भनौँ कसलाई? के मलम लगाउँ पीडामा? कहाँ गएर पोखौँ वेदना? उत्तर थिएनन्। थिए त केवल प्रश्नका चाङ मात्र।
यो जीवन मोतीको मालाजस्तै रहेछ। मिलाएर लाउँदा झलझल परेको राम्रो तर माला चुँडियो भने सबै टुक्राटुक्रा। दाजुको परिवार पनि सम्हाल्न नजान्दा केही समय अघिसम्म छरिएको मोतीजस्तै थियो, अहिले यो परिवार गाँसिएको...
समग्रमा तिहार दाजुभाइ र दिदीबहिनीको खुसी बाँडचुँड गर्ने तथा समृद्धिको कामना गर्ने एउटा महान् पर्व हो। जतिबेला सँगै बसेर मीठा खानेकुरा खाने, पूजाआजा गर्ने मात्र हैन, जुवातास खेलेर समेत मनोरञ्जन लिने गर...
मनुष्य जीवन एकैपटक हुन्छ, जस्तो रूपमा जन्मिए पनि हामीले सहर्ष स्विकारेर खुसीसँग जीवनयापन गर्नुपर्दछ। सम्झौता, यति धेरै त्याग नगर, आफ्नो मन मिल्नेसँग जीवनयापन गर। समाजका कारण मैले आफ्नो पहिचान खुलाउन प...
उफ्, यो माया भन्ने जिनिसमा पनि कति समस्या आउने। किन होला ? आफूले मन पराएकोसँग खुरुक्क विवाह नहुने। उता आभासलाई आनन्द छ। यता मलाई किन यति गाह्रो ? छोरी मान्छेको समयमै विवाह भएन भने गाह्रो हुन्छ रे। त्य...
पर्दा तँलाई ज्यानै दिन्छु भन्ने साथीभाइ मात्र होइन, दुःख पर्दा आफूले ठूलै गुन लगाएका इष्टमित्रलाई समेत फोन गरेँ र आकाशलाई अस्पताल लैजान सहयोग मागेँ। अस्पताल लैजान मात्र कुनै समस्या थिएन। अस्पतालहरूमा...