जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४८ वर्षीय रतन बुढाको हातमा अहिले पनि खरायोको ऊनसँगै भविष्य बुन्ने सीप छ। झन्डै २५ वर्षअघि सुरु गरेको सीप अहिले उनको परिवारको आम्दानीको भरपर्दो आधार बनेको छ।
आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि उनीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने जवाफ राज्यले दिन नसकेपछि जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँका १० जनाको परिवारले हार खाएर अन्तिम संस्...
रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका जुम्लाका नागरिकको अवस्था अहिलेसम्म पनि पत्ता नलागेपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गरिने भएको छ।