गोल्डेन बुढा गोल्डेन बुढा
कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद
राजनीति
Clock १९ असोज २०८३ | ३ मिनेट पाठ
कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ।
Whatsapp
जुम्लाका १ हजार १७३ छात्राले लगाए क्यान्सर रोकथामको खोप
स्वास्थ्य
Clock १८ असोज २०८३ | १ मिनेट पाठ
जुम्लाका १ हजार १७३ छात्राले लगाए क्यान्सर रोकथामको खोप
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा सञ्चालित एचपिभी खोप अभियानमा १ हजार १ सय ७३ छात्राले खोप लगाएका छन्।
Whatsapp
समान अवसर खोज्दै: ‘कथा घेरा’ को घुम्ती नाटक ‘बाटैबाटो’
कला/साहित्य
Clock १८ असोज २०८३ | ३ मिनेट पाठ
समान अवसर खोज्दै: ‘कथा घेरा’ को घुम्ती नाटक ‘बाटैबाटो’
महिलालाई घरको चौघेराभित्र मात्र सीमित राख्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै सडकमा मञ्चन गरिएको ‘बाटैबाटो’ नाटक थियो।
Whatsapp
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने जुम्लाका दलको प्रतिबद्धता
राजनीति
Clock १६ असोज २०८३ | २ मिनेट पाठ
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने जुम्लाका दलको प्रतिबद्धता
बालबालिकाको अधिकार संरक्षणका लागि दलहरू जिम्मेवार बन्नुपर्ने भन्दै दलका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन्।
Whatsapp
जुम्लामा बजार अनुगमन : म्याद गुज्रेका खाद्यवस्तु भेटिए
समाज
Clock १५ असोज २०८३ | २ मिनेट पाठ
जुम्लामा बजार अनुगमन : म्याद गुज्रेका खाद्यवस्तु भेटिए
चाडपर्व नजिकिँदै गर्दा जुम्लामा गरिएको बजार अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तुदेखि अखाद्य सामग्रीसम्म भेटिएका छन्।
Whatsapp
रसुवा बाढीले पातारासीका गर्भवतीको सहारा खोस्यो
समाज
Clock १२ असोज २०८३ | ५ मिनेट पाठ
रसुवा बाढीले पातारासीका गर्भवतीको सहारा खोस्यो
घरमा शारीरिक रुपमा असक्षम आमा छिन्। बुबा पहिले बितिसके। घरमा कमाउने ल्याउने पति दीपक रावत मात्रै थिए। उनी पनि रसुवा बाढीबाट सम्पर्कविहीन भए। दीपक घरज्वाइँ बसेका थिए।
Whatsapp
हिउँमा थुनिएका सबै गोठाला सम्पर्कमा, पाँच सय भेडा अझै अज्ञात
समाज
Clock ०९ असोज २०८३ | २ मिनेट पाठ
हिउँमा थुनिएका सबै गोठाला सम्पर्कमा, पाँच सय भेडा अझै अज्ञात
लगातारको वर्षासँगै बाक्लो हिमपात भएपछि जुम्लाको चन्दननाथ नगरपालिका-८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका ८ गोठाला सम्पर्कमा आएका छन्।
Whatsapp
बाली जोगाउन जुम्लामा पहिलोपटक उपचार शिविर, १३ प्रकारका बालीमा रोग र कीराको परीक्षण
समाज
Clock ०९ असोज २०८३ | ३ मिनेट पाठ
बाली जोगाउन जुम्लामा पहिलोपटक उपचार शिविर, १३ प्रकारका बालीमा रोग र कीराको परीक्...
भित्र्याउने बेलामा रोग र कीराको संक्रमणले बाली नष्ट हुने समस्या बढेपछि जुम्लामा पहिलोपटक बाली उपचार शिविर सञ्चालन गरिएको छ।
Whatsapp
भाेटेकाेशी बाढी: बुबा र भाइको श*व नपाउँदै छोरीले दिइन् दागबत्ती
समाज
Clock ०८ असोज २०८३ | १ मिनेट पाठ
भाेटेकाेशी बाढी: बुबा र भाइको श*व नपाउँदै छोरीले दिइन् दागबत्ती
बुबा र भाइ कहाँ छन् भन्ने जवाफ नपाउँदै २१ वर्षीया रिता भण्डारीले उनीहरूको कुशको शवलाई दागबत्ती दिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस