जिल्लामा पछिल्लो समय फुटबलप्रतिको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रतियोगिताले स्थानीय युवा बिच खेलप्रतिको उत्साह झनै बलियो बनाएको आयोजकको भनाइ छ।
विजेता टिमले एक लाख ११ हजार १ सय ११ नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेका छ। उपविजेतालाई ७३ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र, मेडल र ट्रफि प्रदान गरिएको थियो।