गोल्डेन बुढा गोल्डेन बुढा
‘कर्णालीकी छोरी संघर्ष, सेवा र समर्पणको गाथा’ विमोचन
कला/साहित्य
Clock १२ कार्तिक २०८२ | १ मिनेट पाठ
‘कर्णालीकी छोरी संघर्ष, सेवा र समर्पणको गाथा’ विमोचन
अमृता कठायत (बस्नेत)द्वारा लिखित ‘कर्णालीकी छोरी: संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक विमोचन गरिएको छ ।
Whatsapp
साइत हेरेर धानबाली भित्र्याउँछन् जुम्ली किसान
समाज
Clock १२ कार्तिक २०८२ | २ मिनेट पाठ
साइत हेरेर धानबाली भित्र्याउँछन् जुम्ली किसान
हिउँद पर्खाइमा छ, खेतहरू पहेंला बाला बोकेर झुकेका छन्, र गाउँका मानिसहरू हातमा हसिया समाएर गुनगुनाउँदै खेततिर दौडिरहेका छन्।
Whatsapp
धान भित्र्याउने समय जुम्लामा निरन्तर वर्षा, किसान चिन्तित
अर्थ
Clock ११ कार्तिक २०८२ | २ मिनेट पाठ
धान भित्र्याउने समय जुम्लामा निरन्तर वर्षा, किसान चिन्तित
जुम्लामा मुख्य रूपमा कालीमार्सी, लेकाली–१, लेकाली–३, चन्दननाथ–१ र चन्दननाथ–३ जातका धान खेती हुने गर्छ।
Whatsapp
जुम्लामा फुटबल प्रतियोगिता जारी
खेल
Clock १० कार्तिक २०८२ | ३ मिनेट पाठ
जुम्लामा फुटबल प्रतियोगिता जारी
आयोजक समितिका संयोजक राजबहादुर खत्री भन्छन्, 'यो केवल प्रतियोगिता होइन, जुम्लाको ऊर्जा, हाम्रो सहकार्य र पहिचान हो।'
Whatsapp
पातारासीमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु
समाज
Clock १० कार्तिक २०८२ | १ मिनेट पाठ
पातारासीमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु
जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
Whatsapp
हिमालको फेदमा गुमनाम 'आकासे ताल'
समाज
Clock ०९ कार्तिक २०८२ | ३ मिनेट पाठ
हिमालको फेदमा गुमनाम 'आकासे ताल'
दसैँ–तिहारको मौसमसँगै यहाँ आन्तरिक पर्यटकको लहरै लाग्यो। स्थानीयहरू भन्छन्, 'तालको निलोपन हेरेपछि मानिसहरू मौन हुन्छन्। यहाँ शब्द बेकार हुन्छ।'
Whatsapp
फुटबलको क्रेज बनाउँदै जलजला एफसी क्लब
खेल
Clock ०८ कार्तिक २०८२ | २ मिनेट पाठ
फुटबलको क्रेज बनाउँदै जलजला एफसी क्लब
साथीहरूलाई बोलाए, खेतमा लाइन कोरे, अनि सुरु भयो 'रुघा कप’। बल उड्थ्यो, धुलो उड्थ्यो, हाँसो उड्थ्यो- अनि जन्मन्थे सपनाहरू।
Whatsapp
अवैध उत्खननले संकटमा जवा नदी : जिम्मेवार निकाय मौन, स्थानीयलाई विपद् निम्तिने डर
समाज
Clock ०७ कार्तिक २०८२ | ३ मिनेट पाठ
अवैध उत्खननले संकटमा जवा नदी : जिम्मेवार निकाय मौन, स्थानीयलाई विपद् निम्तिने डर
स्थानीय सरकारको आँखा चिम्लिँदा एकातिर करोडौंको आन्तरिक राजस्व गुमिरहेको छ भने अर्कातिर प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले दीर्घकालीन विनाशको खतरा बढाएको छ।
Whatsapp
जुम्लामा सम्बन्ध विच्छेदका उजुरी बढ्दै
समाज
Clock ०६ कार्तिक २०८२ | २ मिनेट पाठ
जुम्लामा सम्बन्ध विच्छेदका उजुरी बढ्दै
जिल्ला अदालत जुम्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६९ वटा सम्बन्ध विच्छेदका उजुरी दर्ता भएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस