गोल्डेन बुढा गोल्डेन बुढा
हिमा गाउँपालिका कार्य सम्पादनमा पहिलो
समाज
Clock ०१ फागुन २०८२ | १ मिनेट पाठ
हिमा गाउँपालिका कार्य सम्पादनमा पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जुम्लाको हिमा गाउँपालिका जिल्लामै पहिलो बनेको छ।
Whatsapp
उम्मेदवारलाई भेट्नै नपाउने खोप्री गाउँमा राप्रपा प्रवक्ता शाही
राजनीति
Clock ०१ फागुन २०८२ | ३ मिनेट पाठ
उम्मेदवारलाई भेट्नै नपाउने खोप्री गाउँमा राप्रपा प्रवक्ता शाही
प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार छन् । सुगम मानिएका गाउँबस्तीमा उनीहरुले चुनावी प्रचारप्रसार तीब्र बनाएका छन् ।
Whatsapp
जुम्लामा ‘समृद्ध संवाद’ : जनताको प्रश्नबाट भागे ज्ञानेन्द्र शाही
राजनीति
Clock ०१ फागुन २०८२ | ४ मिनेट पाठ
जुम्लामा ‘समृद्ध संवाद’ : जनताको प्रश्नबाट भागे ज्ञानेन्द्र शाही
जनतासँग प्रश्न,उत्तर गर्नुपर्ने स्थानबाट टाढा रहनु कुनै संयोग होइन, यो चेतन राजनीतिक छनोट हो, जुम्लाका नागरिकहरू भन्छन्।
Whatsapp
जुम्लामा उम्मेदवारसँग खुला बहस, समृद्धि–सुशासन एजेन्डा
राजनीति
Clock २८ माघ २०८२ | २ मिनेट पाठ
जुम्लामा उम्मेदवारसँग खुला बहस, समृद्धि–सुशासन एजेन्डा
कर्णाली प्रदेश संयोजक सु–प्रिय राजलक्ष्मी शाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूसँग खुला अन्तरसंवाद गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
Whatsapp
कर्णालीलाई समताको बजेट अपरिहार्य : स्वास्थ्य मन्त्री शर्मा
स्वास्थ्य
Clock २७ माघ २०८२ | ४ मिनेट पाठ
कर्णालीलाई समताको बजेट अपरिहार्य : स्वास्थ्य मन्त्री शर्मा
जुम्लाको कठोर भूगोल, महँगो ढुवानी र सीमित पूर्वाधारबीच पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको झण्डा उचाल्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले फेरि एकपटक राज्यको ध्यान...
Whatsapp
माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो
समाज
Clock २६ माघ २०८२ | २ मिनेट पाठ
माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो
जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बिहानी अझै उस्तै उदाउँछ, तर घरभित्र उज्यालो बाँड्ने आवाज हराएको छ।
Whatsapp
कर्णालीमा पाठेघरको क्यान्सरविरुद्ध खोप अभियान
स्वास्थ्य
Clock २५ माघ २०८२ | २ मिनेट पाठ
कर्णालीमा पाठेघरको क्यान्सरविरुद्ध खोप अभियान
कर्णाली प्रदेशमा महिलाको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन प्रभाव पार्ने अभियान सुरु हुँदैछ।
Whatsapp
जुम्लामा निर्वाचन सुरक्षा: ५२ मतदानस्थल ‘अति संवेदनशील’, ७० प्रतिशत अनुगमन सम्पन्न
राजनीति
Clock २४ माघ २०८२ | २ मिनेट पाठ
जुम्लामा निर्वाचन सुरक्षा: ५२ मतदानस्थल ‘अति संवेदनशील’, ७० प्रतिशत अनुगमन सम्पन...
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
Whatsapp
ज्ञानेन्द्र शाहीले लगाएको ‘हतियारसहित आक्रमण’ को आरोप स्थानीयद्वारा अस्वीकार
राजनीति
Clock २४ माघ २०८२ | ३ मिनेट पाठ
ज्ञानेन्द्र शाहीले लगाएको ‘हतियारसहित आक्रमण’ को आरोप स्थानीयद्वारा अस्वीकार
जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा बिहीबार साँझ भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सामाजिक सञ्जालमार्फत लगाएको ‘हतियारसहित...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस