गोल्डेन बुढा गोल्डेन बुढा
तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा
समाज
Clock २८ वैशाख २०८० | २ मिनेट पाठ
तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा
जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।
Whatsapp
जुम्लामा असिनाले स्याउको फूल नष्ट
समाज
Clock २७ वैशाख २०८० | १ मिनेट पाठ
जुम्लामा असिनाले स्याउको फूल नष्ट
सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेकाे छ।
Whatsapp
मुगु हिमपहिरो: घटना स्थलमा उद्वार टोली पुग्यो, हिउँमा पुरिएका अझै भेटिएनन्
समाज
Clock २६ वैशाख २०८० | १ मिनेट पाठ
मुगु हिमपहिरो: घटना स्थलमा उद्वार टोली पुग्यो, हिउँमा पुरिएका अझै भेटिएनन्
हिम पहिरोमा पुरिएर बेपत्ता भएका जुम्लाका ३ जनाको खोजीका लागि उद्दार टोली घटना स्थलमा पुगेको छ।
Whatsapp
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माण
समाज
Clock २६ वैशाख २०८० | १ मिनेट पाठ
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माण
सरकारले बेरोजगारहरुलाई लक्षित गरी सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जिल्लाका स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहको रोजगार शाखाले जनाएको छ।
Whatsapp
जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही
राजनीति
Clock २५ वैशाख २०८० | २ मिनेट पाठ
जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही
कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।
Whatsapp
जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ
शिक्षा
Clock २४ वैशाख २०८० | २ मिनेट पाठ
जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ
जुम्लाको हिमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेको छ।शैक्षिक सुधारका लागी अङ्ग्रेजी माध्ययमबाट पठन पाठन शुरु गरेको हो। दुईवटा विद्यालयमा नमूनाका रुपमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन संचाल...
Whatsapp
हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु
समाज
Clock २३ वैशाख २०८० | १ मिनेट पाठ
हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु
हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु भएको छ। जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका वर्ष ४० का तारासिंह सार्की, वर्ष ३६ का पुन्न सार्की र वर्ष ३६ का वीर बोहोराको मृत्यु भएको जुम्लाको पातारास...
Whatsapp
घर नै बालबालिकाको पहिलो पाठशाला
ब्लग
Clock २३ वैशाख २०८० | ३ मिनेट पाठ
घर नै बालबालिकाको पहिलो पाठशाला
कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।
Whatsapp
जुम्लामा ४ सय ८० बालबालिकाको हात्तीपाइले रोग परीक्षण
स्वास्थ्य
Clock २१ वैशाख २०८० | १ मिनेट पाठ
जुम्लामा ४ सय ८० बालबालिकाको हात्तीपाइले रोग परीक्षण
जुम्लाका ४ सय ८० जना विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गरिएको छ। ३२ सामुदायिक विद्यालयका ४ सय ८० जना बालबालिकाको रगत परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस