कनकासुन्दरी-६ बस्ने वर्ष २२ कि सिर्जना रोकाया (पछाई) मृत अवस्थामा भेटिएकी हुन्। उनको शव सोमबार तिला गाउँपालिका- ७ घोडेसिम स्थित तिला नदिको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रह्...
जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकातिर जाँदै गरको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको हो।
गाउँपालिकाको सदरमुकामा अवस्थित नराकोट बजारमा खाना परिकार महोत्सव सुरु भएको हो। मंगलबारसम्म संस्कृति प्रर्वद्वन कार्यक्रम परम्परागत सांस्कृतिक खाना महोत्सव हुनेछ।
जुम्लाको गुठिचौर गाउँपालिका–५ धिताचौरमा रहेको वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा स्थापित हुन थालेको छ । २०५६ सालमा स्थापित धिताचौर बनस्पति उद्यान साढे ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो उद्यान आ...