गोल्डेन बुढा गोल्डेन बुढा
सुख, दुख बिसाउने थलो बनेको ज्येष्ठ नागरिक संघ
समाज
Clock ०२ साउन २०८० | २ मिनेट पाठ
सुख, दुख बिसाउने थलो बनेको ज्येष्ठ नागरिक संघ
ज्येष्ठ नागरिकहरू कार्यालयमा नियमित आएर रमाइलो गर्छन्,कसैले बासुरी (मुरली) बजाउँछन्।
Whatsapp
साउने संक्रान्ति राँको बालेर लुतो फालियो
समाज
Clock ०१ साउन २०८० | २ मिनेट पाठ
साउने संक्रान्ति राँको बालेर लुतो फालियो
जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै संक्रान्ति मनाएका हुन्।
Whatsapp
जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा
समाज
Clock ०१ साउन २०८० | २ मिनेट पाठ
जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा ढुंगामुढा
दिनभरि लाइनमा पालो कुरेर बस्दा पनि नुन नपाएको भन्दै स्थानीयहरुले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा ढुंगामुढा गरेका छन्।
Whatsapp
बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् अध्यक्ष
समाज
Clock ०१ साउन २०८० | १ मिनेट पाठ
बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् अध्यक्ष
यता गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन्।
Whatsapp
जुम्लामा मनाइयो ‘काफल दिवस’
समाज
Clock ३१ असार २०८० | ३ मिनेट पाठ
जुम्लामा मनाइयो ‘काफल दिवस’
जुम्लाको सिँजा क्षेत्रमा काफल दिवस मनाइएको छ। यस क्षेत्रमा परापुर्वकाल देखि हरेक वर्ष असारको अन्तिम दिन काफल खाएर असारलाई बिदा गर्ने प्रचलन छ।
Whatsapp
चट्याङले पेरे गाउँमा ५० वटा भेडाबाख्रा मरे, ७० अझै बेपत्ता
समाज
Clock ३० असार २०८० | १ मिनेट पाठ
चट्याङले पेरे गाउँमा ५० वटा भेडाबाख्रा मरे, ७० अझै बेपत्ता
जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँको दुगडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरेका छन्, भने ७० वटा भेडाबाख्रा अझै बेपत्ता भएका छन्। बिहिवार दिउँसो २ बजे चट्याङ परेको थियो।
Whatsapp
अज्ञात व्यक्तिद्धारा पार्किङ गरेको अटोमा आगलागी
समाज
Clock २७ असार २०८० | १ मिनेट पाठ
अज्ञात व्यक्तिद्धारा पार्किङ गरेको अटोमा आगलागी
जुम्लाको गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोआगलागी भएको हो। वडा नम्बर ४ बालुमा पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्चार्ज जगत ऐरले बताए।
Whatsapp
कर्णाली प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा प्रध्यापकहरूको ताला
समाज
Clock २४ असार २०८० | १ मिनेट पाठ
कर्णाली प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा प्रध्यापकहरूको ताला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।
Whatsapp
फस्टाउँदै खरायो पालन
अर्थ
Clock २४ असार २०८० | ३ मिनेट पाठ
फस्टाउँदै खरायो पालन
जिल्लाको चन्दननाथ नगरपालिका-८ धरालवाडाकी पुस्तक धरालाको दैनिकी खरायो स्याहार सुसार गर्नमै बित्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस