‘लम्पी स्किन’ को प्रत्यक्ष असर यहाँ दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको यहाँका किसानहरुले बताएका छन्।
घोडासिन गाउँदेखि करिब २ घण्टाको बाटोमा गाजर बोकेर बिहानै सधैंभरि बजार पुगेकी हुन्छिन्। तर बिक्री हुदैन। यस वर्ष झन्डै एक हजार बर्गमिटर क्षेत्रफलमा खेतमा गाजर खेती गरेकी उनले भनिन्,'जति गाजरमा जाँगर लग...
जुम्ला पछिल्लो समयमा स्याउ उत्पादनले आत्मनिर्भर जिल्लाको रुपमा प्रख्यात बन्दै गएको छ। अहिले जुम्लामा १९ हजार घरधुरी मध्ये १६ हजार घरधुरी स्याउ खेतीमै निर्भरको तथ्यांकले देखाएको छ।
जुम्लाको सदरमुकाम खलंगादेखि करिब एक घण्टाको सडक यात्रा पश्चातपछि पातारासी गाउँपालिका-७ मा अवस्थित खाली पाटनमा पुगिन्छ। सदरमुकाम खलंगा,उर्थु बजार र पट्मारा गाउँ हुदै सडक जान्छ। त्यो पाटन साविकको पट्मार...