गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा ३ सय २७ जनाको मोतिबिन्दुको निःशुल्क शल्याक्रिया
स्वास्थ्य
Clock १५ असोज २०८० | १ मिनेट पाठ
जुम्लामा ३ सय २७ जनाको मोतिबिन्दुको निःशुल्क शल्याक्रिया
आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएको हो।
Whatsapp
जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा
समाज
Clock १४ असोज २०८० | २ मिनेट पाठ
जुम्लामा पहिलो पटक स्याउ प्रशोधन मेसिन सञ्चालनमा
जुम्लामा स्याउ प्रशोधन तथा ग्रेडिङ लागि पहिलो पटक ग्रेडिङ मेसिन सञ्चालनमा ल्याइएको छ।
Whatsapp
वीरेन्द्रनगरमा जीप दुर्घटना: ९ जना घाइते, ४ गम्भीर
समाज
Clock १३ असोज २०८० | १ मिनेट पाठ
वीरेन्द्रनगरमा जीप दुर्घटना: ९ जना घाइते, ४ गम्भीर
शनिबार राति ८ बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका-२ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।
Whatsapp
यातायात सहजताका लागि दसैँअघि नै सडक मर्मत
समाज
Clock १३ असोज २०८० | २ मिनेट पाठ
यातायात सहजताका लागि दसैँअघि नै सडक मर्मत
जुम्लाको गुठिचौर गाउँपालिकाले दसैँ तिहारलाई मध्यनजर गर्दै गाउँका सडक खोल्न थालेको छ।
Whatsapp
मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप
समाज
Clock १२ असोज २०८० | १ मिनेट पाठ
मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप
जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट नगरमै राखेर वडामा कम पठाएको वडाध्यक्षहरुले आरोप लगाएका छन्।
Whatsapp
जुम्ला प्रतिष्ठानमा एमबिबिएसको २० सिट थपियो
स्वास्थ्य
Clock ११ असोज २०८० | १ मिनेट पाठ
जुम्ला प्रतिष्ठानमा एमबिबिएसको २० सिट थपियो
नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।
Whatsapp
मुगु आगलागीबाट ४ करोड भन्दा बढीको क्षति, २८ परिवार प्रभावित
समाज
Clock ०७ असोज २०८० | २ मिनेट पाठ
मुगु आगलागीबाट ४ करोड भन्दा बढीको क्षति, २८ परिवार प्रभावित
सदरमुकाम गमगढीमा अवस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको पाइएको छ।
Whatsapp
देउडामा रमाउँदै जुम्ला
समाज
Clock ०७ असोज २०८० | ३ मिनेट पाठ
देउडामा रमाउँदै जुम्ला
जुम्लामा मष्टो परम्पराका धार्मिक मेलाहरु धमाधम भइरहेका छन्। ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरु सुरु भएसँगै यहाँ मानिसहरुको चहलपहल बढ्न थालेको छ।
Whatsapp
‘खस’ भाषा पढ्दै जुम्ली बालबालिका
शिक्षा
Clock ०६ असोज २०८० | ३ मिनेट पाठ
‘खस’ भाषा पढ्दै जुम्ली बालबालिका
जुम्ला खस भाषाको उद्गम थलोका रूपले चिनिन्छ। खस भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट सुरु भएको जानकारहरु बताउँछन्। तर,अहिलेसम्म आयातित भाषाको हस्तक्षेपले खस भाषा लोप हुने जोखिम उतिकै बढिरहेको देखिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस