मंगलबार जिल्लाको नाम्खा गाउँपालिका-३ ढाँटकेर्मीबाट सामान लिएर सदरमुकाम मसिकोट आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।घाइतेहरूको नाम ठेगाना खुलिसकेको छैन।
जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।