मुगुमा भिरबाट लडेर एक बालबालिकाको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका–९ मुर्मा बस्ने अन्दाजी १२ वर्षीया भूमिका रोकायाको बिहीबार बिहान भिरबाट लडेर मृत्यु भएको हाे।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अवस्थामा नै उनको सरुवा भएकोले परीक्षाको व्यवस्थापनमा समस्या देखिएको छ। तर उनलाई कार्यालयबाट काज सरुवा गरेपनि एसइई परीक्षा सफल बनाउन उनी जुम्लामै खटिएका छन्।