जुम्लाकाे शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालय, गुठीचौर प्रधानाध्यापक तिलबहादुर भण्डारीले विद्यालयको भविष्य निर्माणमा आफ्नो जीवन समर्पित गरिसकेको बताएका छन्।
किडार्क नेपाल जुम्लाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल जुम्लाको आर्थिक सहयोग र तिला गाउँपालिकाको समन्वयमा तीन सय ९० घन्टे सीपमूलक तालिम सञ्चालन भइरहेको छ।
पहिरोले क्षतविक्षत भएको ठिन्के कुलो मर्मत सुरु भएपछि चन्दननाथ नगरपालिकाका भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसान तीन वर्षपछि खेतमा काली मार्सी धान रोप्ने तयारी गरिरहेका छन्।