गोल्डेन बुढा गोल्डेन बुढा
यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवकको उद्धार
समाज
Clock ०२ जेष्ठ २०८१ | १ मिनेट पाठ
यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवकको उद्धार
एक सातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ। उनी यार्सा संकलनका लागि डोल्पा पुगेका थिए।
Whatsapp
जुम्लामा पाँच हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने
स्वास्थ्य
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
जुम्लामा पाँच हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने
जुम्लाका ५ हजार ५२८ जना बालबालिकाले आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियानअन्तर्गत जुम्लामा साढे ५ हजारभन्दा बढी बालबालिका लाभान्वित हुन...
Whatsapp
यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र
समाज
Clock ३० वैशाख २०८१ | २ मिनेट पाठ
यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र
हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चारजना युवा अलपत्र परेका छन्।
Whatsapp
आरन पेसा गर्ने घटे
समाज
Clock २८ वैशाख २०८१ | २ मिनेट पाठ
आरन पेसा गर्ने घटे
जुम्लाको पातारासी गाउँपालिक-५ लासी बजार छेउमा काठले बार लगाएको एउटा सानो छाप्रो छ।
Whatsapp
जुम्लामा यसरी मनाइयो धान दिवस र रोपाइँ महोत्सव
समाज
Clock २७ वैशाख २०८१ | ३ मिनेट पाठ
जुम्लामा यसरी मनाइयो धान दिवस र रोपाइँ महोत्सव
विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी-३ छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सुरु भएको छ।
Whatsapp
यार्सा टिप्न गएका जुम्लामा एक युवकको लेक लागेर मृत्यु
समाज
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
यार्सा टिप्न गएका जुम्लामा एक युवकको लेक लागेर मृत्यु
मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो।
Whatsapp
भेडीखोरमा भालु पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरे
समाज
Clock २५ वैशाख २०८१ | १ मिनेट पाठ
भेडीखोरमा भालु पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरे
जुम्लामा भालु, भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन्।
Whatsapp
जुम्ला सदरमुकाममा पानीकाे हाहाकार: धारा छ, पानी छैन !
समाज
Clock २३ वैशाख २०८१ | ३ मिनेट पाठ
जुम्ला सदरमुकाममा पानीकाे हाहाकार: धारा छ, पानी छैन !
विगत दुई वर्ष देखि अध्ययनका निमित्त जुम्ला सदरमुकाम बस्दै आएकी सिंजा-६ कि नमिता रावत खानेपानीको जोहो गर्न दैनिक तीन घण्टामा दुरी तय गरी मालालिभिड वा खोलिकोट गाउँ धाउन बाध्य छिन्।
Whatsapp
शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा
स्वास्थ्य
Clock २० वैशाख २०८१ | २ मिनेट पाठ
शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा
दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस