यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ। सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ।
यतिबेला जुम्लाका महिलाहरुलाई ढटेलो संकलन गर्न भ्याइनभ्याई छ। हातमा रवरको पञ्जा, पिठ्युँमा निगालोबाट बनेको (छान्नो) एउटा लठ्ठी बोकेर ढटेलोको झाङभित्र पसेको पाइन्छ्। टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ...